News Portal

  • गृहपृष्ठ समाचार, समाज

    त्रिमुर्ति सहकारीमा अध्यक्षकाे मनाेमानी सदस्यहरु मुख दर्शक

    रंगेली रबिन्द्र बराल – रंगेली नगरपालिका ९ बेलचाेकमा रहेको त्रिमुर्ति सहकारी संस्थाका अध्यक्ष तथा समितिद्वारा सहकारीमा अनियमितता गरेको आराेप लगाउदै मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन। स्थापना काल देखिनै सहकारीमा एउटै अध्यक्ष तथा समितिहरुकाे...बाँकी

    नक्सामा समेटिएको १९ महिनासम्म पनि भारतकै कब्जामा नेपाली भूमि !

    दिलीप प्रकाश कार्की, काठमाडौं। नेपालको नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि १९ महिना बित्दा पनि भारतकै कब्जामा रहेको छ। नेपाली भूमि फिर्ता ल्याउन पहल नगर्दा केपी ओली नेतृत्वको तत्कालीन सरकार आलोचित बनेको थियो। शेरबहादुर देउवा...बाँकी

    गैरआवासीय नेपाली संघ कुवेतद्वारा आयाेजना हुने  भलिबल प्रतियोगितामा स्वास्थ्य चेकजाँच पनि हुने

    कुवेत– गैरआवासीय नेपाली संघ कुवेतले अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरेको अन्तर नेपाली खुला भलिबल प्रतियोगितामा खेलाडी र दर्शकहरुको लागि निशुल्क स्वास्थ्य चेक जाँचको पनि ब्यबस्था रहेको छ।कल्याणकारी युवा समाज, नेपाल टिम नमस्ते नेपाली रेस्टुरेन्ट...बाँकी

    लकडाउन गर्ने भनि आएको झुटो समाचारलाई हङकङ सरकारद्वारा खण्डन

    हङकङ – हङकङ सरकारले लकडाउन गर्ने कुनै योजना नभएको भन्दै अनलाइनमा फैलिरहेको झुटा समाचारको निन्दा गर्दै एक प्रवक्ताले स्पष्ट पारेका छन्।अधिकारीहरूले मानिसहरूलाई हङकङ भित्र र बाहिर जानबाट रोक लगाउने न कुनै योजना छ न त...बाँकी

    कुवेतमा फेब्रुअरी २८ सम्म सार्वजनिक स्थानमा भेला सभा गर्न प्रतिबन्ध

    कुवेत सिटी,- कुबेतमा कोरोना बढेसँगै सरकारले आगामी आइतबार देखि फेब्रुअरी २८ गतेसम्म  सबै प्रकारका जनसमुदाय भेला गर्न प्रतिबन्ध लगाउने सोमबार निर्णय गरेको छ । देशमा महामारीको अवस्थालाई ध्यानमा राखी उक्त निर्णयलाई पुनः जाँच गरिने अधिकारीले...बाँकी

    कर्मचारीले वैदेशिक रोजगारमा जाने श्रमिकलाई दुःख दिए कारबाही गरिने

    काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रोजगारीका लागि विदेशमा जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिने कर्मचारीलाई कारबाही गरिने बताएका छन्। एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन नेपालको ज्ञापनपत्र ग्रहण गर्दै आज...बाँकी

    लोकप्रिय गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने शेर्पाले माफी मागे (भिडियो सहित)

    काठमाडौं – अमेरिका स्थित न्युयोर्क नया बर्षको अबसरमा आयोजित एक कन्सर्टमा गीत गाइरहेको अवस्थामा लोकप्रिय गायक राजेश पायल राईमाथि दुर्व्यबहार भएको घटना पछि पासाङ दावा शेर्पाले माफी मागेका छन्। नेपालकै सार्बधिक लोकप्रिय गायक राईलाई दुर्व्यवहार...बाँकी

    कुवेती र प्रवासीहरूलाई यात्रा योजनाहरू स्थगित गर्न आग्रह

    कुवेत सिटी – कुवेेेत विश्वभर कोभिड–१९ सङ्क्रमणको बढ्दो सङ्ख्याका कारण विदेश भ्रमण गर्न चाहने कुवेती नागरिकलाई शनिबार कुवेतको विदेश मन्त्रालयले आफ्नो योजना स्थगित गर्न आग्रह गरेको छ। एक प्रेस विज्ञप्तिमा, मन्त्रालयले भन्यो कि भाइरसका केसहरूमा...बाँकी

    लुथर समुदायिकद्वारा कोशी अस्पताललाई ४२ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

    रबिन्द्र बराल/मोरङ – ‘हामी सबैको प्रतिबद्धता, कोभिड–१९ रोकथामका लागि ऐक्यवद्धता’ भन्ने मुल  नारासहित कोभिड–१९ को जोखिमलाई प्रतिकार्य गर्नका लागि लुथरनले स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।  लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लुथरन...बाँकी

    गुरुङ ‘तमु’ समाज मकाउ सार चीनद्वारा ‘तो ल्हो’ ल्होसार भव्य रुपमा सम्पन्न (भिडियो सहित)

    मकाउ – मकाउमा गठीत गुरुङ ‘तमु’ समाज मकाउ सार चीनद्वारा आयोजित तमु ल्होसारको अबसरमा ‘तो ल्हो’ नयाँ बर्षको शुभाराम्भ भएसंगै गुरुङ ‘तमु’ समाज मकाउ सार चीनले ‘ल्वों ल्हो’ गाई बर्गलाई विदाई गरेर ‘तो ल्हो’ बाघ...बाँकी