खोटाङ – खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिकामा अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका अरुणादेबी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का, एमालेबाट अध्यक्षमा शंखरबहादुर राई र उपाध्यक्षमा...बाँकी
धादिङ– गंगाजमुना गाउँपालिकामा गठबन्धन तथा नेपाली कांग्रेसबाट गाउँपालिकाकाे अध्यक्षमा भक्त लामाले उम्मेदवारी दिए। २०३९ सालमा श्री मण्डली माध्यमिक विद्यालय फुलखर्कबाट नेपाल विद्यार्थी संघमा आवद्ध भई नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका लामा तीनपटक क्षेत्रीय सभापति जिल्ला कार्य...बाँकी
सुर्खेत – डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि...बाँकी
चितवन – चितवनको भरतपुर महानगरपालिका भरतपुरमा नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् । सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार...बाँकी
धादिङ फुलखर्क – नेकपा एमाले र नेकपा माओवादीको असन्तुष्ट पक्षले वडा नम्बर ५ को अध्यक्षको लागी स्वतन्त्र उम्मेदवार दिनकाे लागि गंगाजमुना गाउँपालिकाको वडा नम्बर ५वडा तिनखण्डमा व्यापक छलफल हुँदैछ। नेकपा एमाले र नेकपा माओवादीका असन्तुष्ट...बाँकी
खोटाङ – खोटाङ जिल्लामा एसइई परीक्षा दिने १३८ विद्यार्थी अनुपस्थित भएका छन् । एसई परीक्षाका लागि नियमिततर्फ ३ हजार ७३२ जनाले फर्म भरेकामा ३ हजार ५९४ जना मात्र परिक्षामा सहभागी भएका छन् । परीक्षामा १...बाँकी
विश्वकै सबैभन्दा ठूलो पाम तेल उत्पादक इण्डोनेशियाले निकासी बन्द गरेको छ । रुस–युक्रेन युद्धको प्रभाव देखाउँदै राष्ट्रपति जोको विडोडोले इण्डोनेशियाबाट पाम तेलको निकासी पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । रुस–युक्रेन युद्धको असरका कारण...बाँकी
खोटाङ – खोटाङ जिल्लामा हिजो मनोनयन दर्ताको पहिलो दिन ठूला दलले उम्मेदवारी दर्ता गराउन सकेनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुंग्याउन नसकेका कारण मनोनयन दर्ताको पहिलो दिन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र...बाँकी
धादिङ– प्रदेशले गरेको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गंगाजमुना गाउँपालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेकाे छ। ...बाँकी
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले शिक्षामा भएको बजेट लगानीले प्रतिफल दिन नसकेको बताएका छन् । आगामी आर्थिक वर्ष २०७९/८० का लागि मन्त्रालयगत छलफलका क्रममा अर्थले आइतबार शिक्षा र स्वास्थ्य मन्त्रालयसँग छलफल गरेको हो । सो...बाँकी