News Portal

  • गृहपृष्ठ समाचार

    एमालेले दोलखाका सबै पालिकामा गरायो उम्मेदवारी दर्ता

    दोलखा – नेकपा एमाले दोलखाले जिल्लाका सबै पालिकामा वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि मनोनयन दर्ता गराएको छ । भीमेश्वर नगरपालिकामा एमालेबाट हरिवंश चौलागाईं प्रमुख र कमला बस्नेतले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन्...बाँकी

    कैलालीको सुकुम्बासी बस्तीमा आगलागी, ७३ घरधुरी सखाप

    धनगढी – कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्तकमैया शिविरमा भीषण आगलागी भएको छ। आइतबार दिउँसो बिपतपुर मुक्तकमैया शिविरमा आगलागी भएको वडाअध्यक्ष डबल प्रसाद चौधरीले बताए। उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्।...बाँकी

    ताप्लेजुङका मालपोत अधिकृत डेढ लाख घुससहित पक्राउ

    ताप्लेजुङ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ताप्लेजुङ जिल्ला मालपोत कार्यालयका अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको छ। अख्तियारले झापा बुद्ध शान्ति गाउँपालिका-२ घर भई हाल मालपोत कार्यालय ताप्लेजुङ निवास बस्ने ४९ वर्षीया लेखा पनेरू महतलाई अख्तियारले...बाँकी

    म नामलाई भन्दा पनि व्यक्तिको कामलाई कदर गर्छु – क्याप्टेन लामा

    काठमाडौं  – कलाकार तथा क्याप्टेन विजय लामाले भरतपुर महानगरपालिका भरतपुरकी मेयर रेणु दहालको खुलेर प्रशंसा गर्दै सामाजिक संजाल फेसबुक मार्फत तारिफ गरेका छन्। क्याप्टेन लामाले आज आफ्ना फेसबुकमा स्टाटस लेख्दै मेयर दहालको प्रशंसा गर्दै ‘म...बाँकी

    स्थानीय तह चुनावका लागि आजदेखि उम्मेदवारी दर्ता

    काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज र भोलि गरी दुईदिन उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ। आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र भोलि पनि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म...बाँकी

    आज १६ औं लोकतन्त्र दिवस !

    काठमाडौं – आज १६ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। विस २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विस २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए...बाँकी

    मिडिया विरोधी कानून तत्काल खारेज गर्नुपर्छ : बद्री सिग्देल

    बाँके। नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले मिडिया विरोधी कानून तत्काल खारेजी गरिनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन बाँके शाखाले नेपालगन्जमा शनिबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन्। ‘केपी शर्मा...बाँकी

    गंगाजमुना गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षद्वारा राजीनामा

    धादिङ – नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले गंगाजमुना गाउँपालिका बडा नम्बर ५ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले राजीनामा दिएका छन्। उनले प्रयोग गर्दै आएको सवारी साधनसमेत फिर्ता गरिएको छ। स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले पुनः...बाँकी

    चन्द्रागिरिका वडाअध्यक्ष साडी बाँड्दै, आयोग भन्छ – तत्काल रोक्न भन्छौं

    काठमाडौँ। चन्द्रागिरि नगरपालिकाको एक वडाले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता उल्लंघन गरेको छ। चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ ले आचारसंहिता उल्लंघन गर्दै शनिबार महिलाहरूलाई साडी बाँड्न लागेको हो। शुक्रबार वडाध्यक्ष सन्तोष खड्काले हस्ताक्षर...बाँकी

    कुवेतमा पाल्पाका चुडामणि खनाल सम्पर्क बिहिन, खोजीका लागि अनुरोध

    कुवेत। कुवेतस्थित स्विडिस क्लिनिङ कम्पनीमा कार्यरत चुडामणि खनाल गत अप्रिल ६ तारिखबाट सम्पर्क बिहिन भएका छ्न। लोक गायक बिबि मल्ल ठकुरीले खनाल हराएको भन्दै सामाजिक सन्जालमा एक पोस्ट राखेपछी उनको खोजीनीति शुरु भएको हो। पाल्पा जिल्ला...बाँकी