News Portal

  • गृहपृष्ठ समाचार

    सशस्त्र प्रहरी बल रंगेलीद्वारा ठुलो परिमाणमा सामाग्री बरामद

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ६ स्थित मधुवनी चोक नजिकबाट सशस्त्र प्रहरी बिओपिको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा ठुलो परिमाणमा सामान बरामद गरेको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले प्र.१-०४-००१ च...बाँकी

    गणभित्रै गोली चल्दा एक सैनिक घाईते, थप उपचारका लागि काठमाडौं

    काठमाडौं – नेपाली सेनाको समशेर दल गणमा कार्यरत एक सैनिक जवानले गोली चलाउदा गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुको गोरूसिंहेस्थित समशेर दल गणमा कार्यरत सैनिक जवान कोपिला राजवंशीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।...बाँकी

    डब्लूएचओका महानिर्देशक डा. गेब्रेयसस आज नेपाल आउदै

    काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस बिहिबार नेपाल आउँदै छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको विशेष निमन्त्रणामा उनी आज अपराह्न १२ः२५ बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको छ।...बाँकी

    भागबन्डा नमिल्दा नेकपा एकीकृत समाजबादीले गंगाजमुनामा गठबन्धन नगर्ने

    धादिङ – निर्वाचन नजिकिँदै गर्दा धादिङ जिल्लामा गठबन्धनकाे बैठक घरीघरी बस्दा पनि निचोडमा पुग्न नसक्दा कार्यकर्ताहरु अन्योलमा परेका छन्।जिल्लामा सहमति हुन नसकेपछि पालिका स्तरमा बैठक बस्न गठबन्धन सम्बन्धि छलफल गर्न आ आफ्नो शीर्ष नेताबाट सर्कुलेसन...बाँकी

    असल राजनीतिक संस्कारको जगमा रहेर गठबन्धले उम्मेदवारी तय गर्नुपर्छ – चन्द्र थापा

    धादिङ – स्थानीय चुनाव नजिकै गर्दा अझैपनि धादिङ जिल्लामा गठबन्धन दलहरुले उम्मेदवार छनौट गर्न सकेको छैनन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य तथा धादिङ काठमाडौ सम्पर्क समितिका उपाध्यक्ष चन्द्र थापा हिमाली संचार डटकमसँग कुरा गर्दै...बाँकी

    सरी देउवाज्यू माओबादी र समाजबादीलाई मतदान गर्न सकिदैन

    कर्ण बहादुर अधिकारी – काठमाण्डौ नेपालको बर्तमान राजनिति माहौल र यी राजनिति दलहरूको गठबन्धको पेरीफेरीलाई अवलोकन गर्ने हो भने यी राजनिति दलका नाममा राजनिति गर्दै आएका दलालहरूको एउटै स्वार्थ रहेछ आफूले आफ्नो पद र प्रतिष्ठालाई...बाँकी

    कतारमा बन्दी जीवन बिताइरहेका २१ नेपालीले पाए आममाफी

    सन्तोष गिरी/दोहा – इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारमा बन्दी जीवन व्यतित गरिरहेका २१ नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी...बाँकी

    खोटाङका पत्रकार गिरी लिखत सम्बन्धी कसुरमा पक्राउ

    खोटाङ – खोटाङ जिल्ला प्रहरी कार्यालय खोटाङले लिखत सम्बन्धी कसुर गर्ने पत्रकारलाई पक्राउ गरेको छ । अरुको शैक्षिक प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर किर्ते प्रमाणपत्र तयार पारेर सूचना तथा प्रशारण विभागमा अनलाईन...बाँकी

    पल शाह प्रकरण : नाबालिगका बाबुले पनि बयान फेरे

    तनहुँ – अभिनेता पल शाह प्रकरणमा पीडित नाबालिगका बाबुले पनि बयान फेरेका छन् । तनहुँ जिल्ला अदालतमा मंगलबार भएको बकपत्रमा पीडितका बाबुले ‘छोरीले भनेअनुसार नै हो मलाई अरु केही थाहा भएन’ भन्दै बयान फेरेको जिल्ला...बाँकी

    नेपालगन्जको ट्राफिक व्यवस्थापन फितलो, पैदल यात्रुसमेत असुरक्षित

    बाँके। दृष्यले नेपालगन्जको ट्राफिक व्यवस्थापनलाई मज्जैले गिज्याइरहेका छन्। सडकमा न रेखाहरू छन्, न ट्राफिक बत्तीका संकेतहरू, त ट्राफिक प्रहरी नै सडकमा देखिन्छ। ट्राफिक चिन्हहरू कहींकतै देख्न पाइँदैन। सवारी–साधनहरू अनियन्त्रित रूपमा दौडिरहेका छन्। पैदल यात्रुहरू पनि...बाँकी