News Portal

  • मोरङको रंगेलीमा म्यादी प्रहरीलाई १० दिने तालिम दिन शुरु

    हिमालीसंचार संवाददाता
    १३७ पटक

    रबिन्द्र बराल/मोरङ – आगामी  बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मोरङको रंगेली प्रहरीले ३ सय १० जना म्यादी प्रहरीका लागि तालिम सुरु गरेको छ ।

    निर्वाचनका लागि थप सुरक्षाकर्मी आवश्यक पर्ने भएकाले भर्ना गर्न गरिएको म्यादी प्रहरीलाई तालिम दिन थालिएको हो। रंगेली स्थित पव्लिक उच्च माध्यमिक बिधालयको खेल मैदानमा म्यादी प्रहरीका लागि १० दिने तालिम सुरु भएको हो । सो तालिममा ६ वटा विभिन्न समहु बनाई तालिम सुरु गरेको रंगेली प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार बिहान ७ बजेदेखि ९ बजेसम्म परेड गराउनुका साथै ११ बजेपछि म्यादि प्रहरीले चुनावमा गर्नुपर्ने काम,कर्तव्य, भुगोल तथा प्रहरीले आवश्यकता अनुसारको बिषयमा प्रक्षिक्षण दिने बताएको छ । रंगेलीमा २ सय ५८ जना पुरुष र ५२ जना महिला म्यादी प्रहरीको तालिम शुरु भएको इलाका प्रहरी कार्यालय रंगेलीका साहयक निरिक्षक देव पुकार यादवले हिमालीसंचारडकमसंग बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मधेशी भएकै कारण राजीनामा दिन बाध्य पारियो : उपेन्द्र यादवको आरोप

    काठमाडौं, साउन १ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी समुदायमाथि विभेदपूर्ण...

    रतुवामाईका प्रधानाध्यापकहरूले पाठ्यपुस्तक खरिद रकम अहिलेसम्म नतिरेको खुलासा

    रविन्द्र बराल/ मोरङ, साउन १ – रतुवामाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूले स्थानीय पुस्तक पसलहरूबाट खरिद...

    अडियो प्रकरणमा मुछिएका मन्त्री अधिकारी आज एक वर्षे उपलब्धि सार्वजनिक गर्दै

    काठमाडौं, साउन १ – गठन गरिएको ओली सरकारभित्र एकपछि अर्को गर्दै घोटाला र विवादका शृंखलामा...

    सुनचाँदीको कारोबारमा २% विलासिता कर लागू, आम उपभोक्ता र व्यवसायीमा व्यापक असन्तुष्टि

    काठमाडौं, साउन १ – सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत घोषणा गरेको २ प्रतिशत विलासिता...

    मनसुन सक्रिय, पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

    काठमाडौं, साउन१ – देशभर मनसुन सक्रिय भएसँगै मौसममा व्यापक परिवर्तन आएको छ। जल तथा मौसम...