
काठमाडौं – चर्चित गायिका मेलिना राईले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन्। उनले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो जोडीको तस्वीर सार्वजनिक गरेकी हुन्।
गायिका राईले ‘नयाँ सुरुवात’ भन्दै सञ्जीव बराइलीसँगको तस्वीर सार्वजनिक गरेकी हुन्। सञ्जीवलाई ट्यागसमेत गरेकी राईले ‘टुबीहजबेन्ड’ भन्दै ह्यासट्याग राखेकी छिन्।
पछिल्लो समय उनको तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ। गायिका राईलाई आफ्नो समुदायबाट सकारात्मक भन्दा नकारात्मक टिप्पनी सहित चर्को आलोचना भइरहेको छ।
विर्तामोड घर भएका सञ्जीव बराईली नेपाली म्युजिक क्षेत्रका अरेन्जरका साथै नेपालका चर्चित गिटारिस्ट हुन्। यी जोडीले यसै बर्ष विवाह गर्ने योजना बनाएका छन्।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
