पाल्पा – माथागढी गाउँपालिकाको विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरूले पदबहाली गर्नुभएको छ। केही दिनअघि मात्रै सकिएको स्थानीय तहको निर्वाचनबाट माथागढी गाउँपालिकाको अध्यक्षमा निर्वाचित यमबहादुर चिदी, उपाध्यक्षमा निर्वाचित विष्णुमाया लुङ्चेमगर, वडा अध्यक्षमा निर्वाचित वडाअध्यक्षलगायतका जनप्रतिनिधिहरूले पद तथा...बाँकी
काठमाडौं – हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ। देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी...बाँकी
काठमाडौँ। सरकारले नेपाल प्रहरीका डीआईजी वसन्त कुमार लामालाई अवकाशमा जानु अघिल्लो दिन एआईजीमा बढुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारले निर्णय गरेसँगै दिउँसो २ बजे प्रहरी प्रधान कार्यालयमा...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको सुनवर्षी नगरपालिका-६ स्थित सिटौला टोलमा नेकपा एमालेको नेता, कार्यकर्ता र स्थानीय बोकेको ट्याक्टर दुर्घटना हुदा १३ जना स्थानीय घाइते भएका थिए । घाईते मध्येका ४० बर्षीय राजकुमार सहनीको उपचारका क्रममा...बाँकी
काठमाडौं – नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार रोहितलाई उपकप्तान बनाएको हो । दीपेन्द्रसिंह ऐरीलाई हटाएपछि क्यानले उपकप्तान नियुक्त गरेको थिएन । अहिले सम्म उक्त पद...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको सुनवर्षी नगरपालिका वडा नं. ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलसमा गएका ट्याक्टर दुर्घटना हुदा १३ जना घाइते भएका छन । जुलुसका लागि को २ च १४३७ नम्बरको ट्याक्टर...बाँकी
काठमाडौं – सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका यी गायकलाई स्वागत गरियो । जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उनी यसै साता...बाँकी
काठमाडौं – राष्ट्रिय अनुसन्धान विभागको सिंहदरबारस्थित कार्यालयमा हावाहुरीका कारण रुखबाट हाँगा भाँचिएर लाग्दा विजय कार्कीको मृत्यु भएको छ । मृत्यु हुनेमा विभागमा सूचक पदमा कार्यरत २७ वर्षीय कर्मचारी विजय कार्की छन् । जिल्ला प्रहरी परिसर,...बाँकी
पोखरा – अभिनेता पूर्णविक्रम शाह ‘पल’ जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत पोखराका रजिस्टार श्रीलाल पौडेलले बताए...बाँकी
धादिङ – गंगाजमुना गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार पालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका भक्त लामा र उपअध्यक्षमा रामेश्वर सिम्खडा विजयी भएका छन्। नेपाली कांग्रेसका भक्त लामा ६२६२ मत ल्याई अध्यक्षमा विजयी भएका छन् भने उनको प्रतिद्वन्दी एमालेका...बाँकी