News Portal

मनाङकाे नार्पाभूमि  गाउँपालिकामा कांग्रेसकाे  अध्यक्षमा लामा विजयी

हिमालीसंचार संवाददाता
३८० पटक

काठमाडौं– स्थानीय तहको निर्वाचनमा कांग्रेसले खाता खोलेको छ । मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् ।

लामा १५८ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका हुन्। स्वतन्त्रका कृष्णबहादुर लामाले १११ मत ल्याएका छन्।नार्पा भूमिमा ४ सय ८४ मतदाता थिए। जसमा ३०४ मत खस्दा ३५ मत बदर भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...