कर्ण बहादुर अधिकारी नुवाकोट – २०७९ साल मंसिर ४ मा हुन लागेको संघको र प्रदेशको चुनावको लागि नेपालका राजनितिक दलहरूले कस कसलाई उमेदवार उठाउने भन्ने बिषयमा छलफलमा जुट्नुको साथै क्याण्डिनेटहरूको नामावली समेत सिफारीस गरी रहेका...बाँकी
भदौ १९ आईतबार रबिन्द्र बराल, मोरङ्ग। रंगेली नगरपालिका-४ मा रहेको ससस्त्र प्रहरी बिओपी रंगेलीले सीमा निगरानी गर्ने उद्श्यले समिती गठन गरेको छ। पछिल्लो समयमा सिमा क्षेत्रमा लागुओैषध, हातहतियार ओसारपसार, सिमा स्तम्भ अतिक्रमण, अबैध चाेरी पैठारी,...बाँकी
दाङ – दाङमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका...बाँकी
कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गरेको २० औ प्रस्तुति तथा हरितालिका तीज सेप्टेम्बर २ तारिख २०२२ शुक्रबारको दिन कुवेतस्थित जिलिपको इन्डियन सेन्ट्रल स्कुल हलमा भव्यताका साथ सम्पन्न भयो। कार्यक्रम सुरुवात १ बजेबाट भनेपनि...बाँकी
पुष्कर खड्का/रामेछाप – रामेछापको लिखु तामाकोसी गाउँपालिकाले ठूलो संख्यामा करारको कर्मचारी माग गरेको छ। गाउँपालिकाले एक सूचना प्रकाशन गरी एकै चरणमा ६७ जना करारको कर्मचारी माग गरेको हो । गाउँपालिकाले जारी गरेको सूचनामा गत भदौ...बाँकी
१७ भदौ, २०७९ शुक्रबार काठमाडौँ। राष्ट्रिय सभाले नागरिकता सम्बन्धी विधेयक पारित गरेको छ। शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले पारित...बाँकी
१७ भदौ, २०७९ शुक्रबार बारा। बारामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका-३ गंजभवानीपुरकी २५ वर्षीया सहनाज खातुनको बिहीबार आफ्नै घरमा हत्या भएको हो। प्रहरीले हत्या अभियोगका उनका श्रीमान २७ वर्षीय सैमोदिन अन्सारी र उनकी...बाँकी
१७ भाद्र २०७९, शुक्रबार काठमाडौं। कक्षा १२ को नतिजा शुक्रबार अपराह्नमा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नजिता सार्वजनिक भएको बताए। नियमिततर्फ तीन लाख ६३ हजार आठ...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ४ चोप्राह सिमा नाकाबाट एक जना युवालाई सशस्त्र प्रहरी बल रंगेलीले ब्राउन सुगर सहित पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल बिओपी रंगेलीले ब्राउन सुगर सहित कानेपोखरी...बाँकी
१७ भाद्र २०७९, शुक्रबार काठमाडौं। वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीहरुको बिभत्स हत्या भएको १८ वर्ष पूरा भएको छ। १८ वर्षअघि अर्थात् २०६१ भदौ १६ मा उग्रवादी संगठन इस्लाम अल सुन्ना समूहले १२...बाँकी