१७ भदौ, २०७९ शुक्रबार बारा। बारामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका-३ गंजभवानीपुरकी २५ वर्षीया सहनाज खातुनको बिहीबार आफ्नै घरमा हत्या भएको हो। प्रहरीले हत्या अभियोगका उनका श्रीमान २७ वर्षीय सैमोदिन अन्सारी र उनकी...बाँकी
१७ भाद्र २०७९, शुक्रबार काठमाडौं। कक्षा १२ को नतिजा शुक्रबार अपराह्नमा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले कक्षा १२ को नजिता सार्वजनिक भएको बताए। नियमिततर्फ तीन लाख ६३ हजार आठ...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ४ चोप्राह सिमा नाकाबाट एक जना युवालाई सशस्त्र प्रहरी बल रंगेलीले ब्राउन सुगर सहित पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल बिओपी रंगेलीले ब्राउन सुगर सहित कानेपोखरी...बाँकी
१७ भाद्र २०७९, शुक्रबार काठमाडौं। वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीहरुको बिभत्स हत्या भएको १८ वर्ष पूरा भएको छ। १८ वर्षअघि अर्थात् २०६१ भदौ १६ मा उग्रवादी संगठन इस्लाम अल सुन्ना समूहले १२...बाँकी
पुष्कर खड्का रामेछाप- दोलखामा पहिलोपटक ३ जनामा डेङ्गु संक्रमण देखिएको छ।लामखुट्टेको टोकाईबाट सर्ने डेङ्ग रोग पहिलो पटक जिल्लाको मेलुङ गाउँपालिकाका तीन जनामा डेङ्गु संक्रमण देखिएको हो। उनिहरु उच्च ज्वरो लगायतका स्वास्थ्य समस्या देखिएपछि सदरमुकाम चरिकोट...बाँकी
काठमाडौ – नेपाली राजनीतिमा जे पनि हुन्छ भन्नेको नेपालीका यसले फेरि सावित गरेको छ। यस्तो आरोपित व्यक्तिलाई फेरि संसदीय चुनावमा सिफारिस गर्नु भनेको नेपाली कांग्रेसमा फेरि अर्को दुर्घटना निम्त्याउनु हो। नेपाली कांग्रेसले जिउँदो मान्छेलाई इँटा...बाँकी
पुष्कर खड्का, रामेछाप। पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन्। काभ्रेपलाञ्चोकको बनेपामा बुधवार सम्पन्न मतदानमा ५ सय ८२ जना व्यवसायीहरुले मतदान गरेका...बाँकी
कर्ण बहादुर अधिकारी नुवाकोट / २०७९ साल मंसिर ४ गते हुने प्रदेश र संघको चुनावको पुर्व सन्ध्यामा ७७ वटै जिल्लामा कसले टिकट पाउला भन्ने बिषयमा चिया पसल,मेला पात , चौतारीहरूमा बहसको बिषय बनी सकेको छ...बाँकी
धादिङ– सरकारबाट निर्वाचनको मिति घोषणा भएसँग देशभर निर्वाचनको माहोल तात्न थालेको छ। देशभरिबाट विभिन्न राजनीतिक दलका नेताकार्यकर्ताहरू निर्वाचनको तयारीमा जुटिरहेका छन। कतिपयले निर्वाचनमा आफ्नो उम्मेदवारी समेत प्रस्तुत गर्न थालिसकेका छन्। यसैक्रममा दुईवटा संघीय निर्वाचन क्षेत्र...बाँकी
काठमाडौं – फ्रान्समा संचालित विश्व प्रशिद्ध युटिएमबी अल्ट्रा ट्रैल डुमोन्ट ब्लङ्क प्रतियोगिताको कुमेयर च्याम्पेक्स सामोनी (सिसिसी) बिधाको एक सय किलोमीटरको दौडमा महिलातर्फ नेपालकी सुनमाया बुढाले दोस्रो स्थान हासिल गरेकी छिन । गत शनिबार शुरु भएको...बाँकी