भैरहवा – निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको...बाँकी
काठमाडौं – निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । सरकारले विभिन्न अभियोग लगाउँदै पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी निलम्बनमा छन् ।...बाँकी
काठमाडौं – संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको शुक्रबार बसेको प्रारम्भिक बैठकले प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सार्वजनिक सूचना प्रकाशन गरिएको हो...बाँकी
कुवेत– नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आयोजना गरेको नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान तथा पत्रकारिता तालिमको प्रमाणपत्र वितरण कार्यक्रम कुवेतको फर्वानिया स्थित एभरेष्ट नेपाली रेस्टुरेन्टमा सम्पन्न भयाे।अप्रील१५दिन नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका...बाँकी
काठमाडौं। अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएका छन्। बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...बाँकी
खोटाङ – खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका–२ बोपुङस्थित कन्यछाँगा आधारभुत विद्यालयको छाना उँडाएको छ। बिहिबार साँझ चलेको हावाहुरीले साविकको बोपुङ–४ खरबारीस्थित विद्यालयको तीन कोठे भवनको छाना पूर्णरुपमा हावाहुरीले उँडाएको हो । विद्यालयको छाना उँडाएपछि कन्यछाँगा आधारभुत...बाँकी
काठमाडौं – चर्चित गायिका मेलिना राईले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन्। उनले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो जोडीको तस्वीर सार्वजनिक गरेकी हुन्। गायिका राईले ‘नयाँ सुरुवात’ भन्दै सञ्जीव बराइलीसँगको तस्वीर सार्वजनिक गरेकी हुन्। सञ्जीवलाई ट्यागसमेत...बाँकी
कुवेत – उदयपुर मिलिजुली समाज कुवेतले प्रथम अधिबेशन कुवेतमा कार्यरत उदयपुर बासीहरुको उल्लेखनीय उपस्थितिमा सम्पन्न गरेको छ। जसमा राजन राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै उदयपुरका हकहितमा सदैव लाग्ने प्रतिबद्धताको साथ प्रथम अधिबेशन साथै नेपाली...बाँकी
काठमाडौं – सातौं संविधान दिवसको अवसर पारेर नेपाली कलाकारिता क्षेत्रमा विशेष योगदान दिने कलाकारहरुका लागि नेपाल सरकारले सम्मान गरेको छ। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारहरूलाई पदक हस्तान्तरण गरेकी हुन्। वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा सुकिर्तिमय राष्ट्रदीप...बाँकी
काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन्। स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्नेछ। उनी तीन दिने सद्भाव भ्रमणका लागि नेपाल...बाँकी