News Portal

काठमाडौं स्थित लण्डन पबमा गएर नाचे मेयर बालेन

हिमालीसंचार संवाददाता
३५१ पटक

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर बालेन शाह लनडन पबमा नाचे । मेयर शाह उनकी श्रीमती सबिना काफ्लेसँग नाचेको भिडियो र फोटो लनडन पबले नै आफ्नो पेज मार्फत सार्वजनिक गरेका हुन्।

महानगरले काठमाडौंमा भवनको नक्सा विपरीत प्रयोजनमा लगाइएको बेसमेन्ट खाली गराउने क्रममा दरबारमार्ग स्थित लण्डन पब पनि हटाएको थियो। लण्डन पब हटाउन महानगरका मेयर बालेन्द्र शाह गत ८ भदौमा आफैं डोजर लिएर स्वयम् पुगेका थिए । डोजरले केही भाग भत्काएर तुरुन्तै हटाउन निर्देशन दिएपछि लनडन पब केही समय बन्द भएको थियो । तर, महानगरले पब बन्द गर्न भनेको होइन। बेसमेन्टमा नचलाउ भनेको हो । जुन पबले पनी स्वीकार गरेको थियो।  

लण्डन पब किंग्स लाउञ्जको छेउमा पुनः सञ्चालनमा आएको छ । नयाँ ठाउँमा सञ्चालनमा आएको लण्डन पबमा मंगलबार राति बालेन एक कार्यक्रममा पुगेका हुन् । उनी व्यक्तिगत निमन्त्रणामा त्यहा पुगेका हुन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...