काठमाडौं। यसपालिको सोह्र श्राद्ध आजबाट सुरु हुँदै छ। पितृको सम्झनामा जल र अन्न दिएर गरिने श्राद्ध आजबाट सुरु भएको छ। पितृको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ। पहिलो दिन प्रतिपदा...बाँकी
काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ । समितिको बैठक आज मध्यान्ह सिंहदरबारमा बस्ने बैठकमा निलम्बित जबराले बयान दिने कार्यसूची रहेको छ। आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराले बयान दिने...बाँकी
विराज राेस्यारा कैलाली। शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुलामा धनजनको क्षति पुर्याएको छ। नौगाड गाउँपालिकामा पहिरोमा परि २ जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो।...बाँकी
भाद्र २५, २०७९ शनिबार रामप्रसाद ढुंगेल/युएइ – रोजगारीका सिलसिलामा युएइको दुबई पुगेका खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बुईपा दम्कुका मेखराज ढकालको आफ्नै साथीले छुरी प्रहार गरी हत्या गरेका छन्। युएइको अबुधाबी...बाँकी
भदौ २४ शुक्रबार २०७९ रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले सडकमा छाडा चौपायाले सडक पेटी अतिक्रमण रोक्ने सम्बन्धि सूचना निकालेको दुई महिना बितिसक्दा समेत त्यसको कुनै पनि काम कार्वाही अगाडि बडाउन सकेको छैन । नगरले...बाँकी
काठमाडौं – किरात राई पत्रकार संघ उपत्यका समन्वय समितिले नयाँ नेतृत्व चयन गरिएको छ । किरात राई यायोक्खाको मुख्यालय कोटेश्वरमा सम्पन्न ५ औं अधिवेशनले पत्रकार श्याम राईको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो...बाँकी
बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने दुई जना विधार्थीलाई प्रोत्साहन स्वरुप जनहि एक-एक लाख नगद पुरस्कार सहित पुरस्कृत गरेको छ। केपिलासगढी गाउँपालिका भित्रका सामुदायिक विधालयबाट शैक्षिक सत्र २०७८...बाँकी
काठमाडौँ। विवाहपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउनमै सबैको जोड हुन्छ। वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो कोहिका लागि जीवनभरीको साथ हो। जसमा विश्वास र माया भरिएको हुन्छ। आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ।...बाँकी
काठमाडौं – क्रिकेट एसोसिएशन नेपाल (क्यान)ले राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम शाहले प्रेस विज्ञप्तिमार्फत जानकारी...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ७ स्थित रंगेली अस्पतालको सभाहलमा भू-वर्गीकरण तथा भू-उपयोग योजना निर्माण सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा सम्पूर्ण स्थानीय तहहरुमा हस्तान्तरण गरिएका भू-उपयोग सम्बन्धी...बाँकी