News Portal

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

हिमालीसंचार संवाददाता
३५३ पटक

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।

प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणको विषयमा सुझाव लिनको लागि पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरुलाई छलफलको लागि आज सिंहदरबारमा बोलाएका थिए।

तर, सभापति देउवा भने प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सहभागी नभएर मधेश झरेका छन्। उनी पार्टीको कार्यक्रमको लागि जनकपुर पुगेका छन्।

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा अर्का पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईपनि अनुपस्थित् छन्। उनी पनि पार्टीको कार्यक्रमको लागि गोरखा पुगेका छन्।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...