News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति, समाज

    कर्णालीमा लगानी गर्न आउने निजी क्षेत्रलाई १० बर्षसम्मको कर छुट : मुख्यमन्त्री शाही

    दुल्लु, २४ फागुन : ‘कर्णाली प्रदेशमा लगानी गर्न आउने निजी क्षेत्रलाई १० बर्षसम्मको कर छुट गर्ने घोषणा कर्णाली प्रदेश सरकारले गरिसकेको कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले बताउँनु भएको छ । दैलेख उद्योग बाणिज्य...बाँकी

    सरकार र सिके राउतबीचको सहमतिप्रति भीम रावलको गम्भीर प्रश्न

    काठमाडौँ – सत्तासीन दलका प्रभावशाली नेता भीम रावलले सरकार र सिके राउतबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् । यो पनि पढ्नुहोस। सरकारले सिके राउतसँग ११ बुँदे सहमति गरेपछि नेता रावलले ट्वीट गर्दै सरकार र सीके...बाँकी

    स्वतन्त्र मधेस गठबन्धन सिके राउत र सरकार बिच राजनीतिक सहमति

    काठमाडौँ– स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतले आफूहरु बुद्धका सन्तान भएको बताएका छन् ।आज काठमाडौँमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले सो कुरा बताएका हुन् । उनले आफूले शान्तिपुर्ण आन्दोलनको मार्ग...बाँकी

    मुख्यमन्त्रीले नाटकघर निर्माण गर्छु भन्न सक्नुभएन : रक्षामन्त्री पोखरेल  

    फाल्गुन २४, सुर्खेत : उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रदेश सरकारको तर्फबाट कर्णालीमा एउटा नाटक घर निर्माण गर्छू भन्न नसकेको बताएका छन् । बिहिबार कर्णाली प्रदेश सुर्खेतमा आयोजित...बाँकी

    डा. सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    काठमाडौं : सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका डा. सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले बिहीबार साधारण तारेखमा रिहा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश...बाँकी

    प्रचण्ड भन्छन – अहिले जस्तो राजनीतिक स्थिरता सधैं पाइँदैन !

    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो राजनीतिक स्थिरताको वातावरण सँधै नपाइने बताएका छन् । अहिलेको जस्तो अवसर अवसर सँधै पाइँदैन । ७० वर्ष देखिको त्याग तपस्या पछि एउटा राजनीति स्थिरताको वातावरण बनेको...बाँकी

    राजपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसाल गरेपछि आज राजपा नेपालले समर्थन फिर्ता लिएको निर्णय लिएको हो । आज...बाँकी

    यस्ता छन् राजपा नेपालले सरकारमाथि लगाएका १६ आरोप

    काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेपछि आज राजपा नेपालले समर्थन फिर्ता लिएको निर्णय लिएको हो । कैलालीको...बाँकी

    रेशम चौधरीलाई जन्मकैदको सजाय गरेसँगै उनको सांसद पद के होला ?

    काठमाडौं : टीकापुर घटनामा दोषी ठहर गरी प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीलाई जन्मकैदको सजाय गरेसँगै उनको सांसद पद समाप्त होला कि नहोला भन्ने जिज्ञाशा उत्पन्न भएको छ। संविधानको धारा ८७ ले फौजदारी अभियोग लागेको व्यक्ति...बाँकी

    कर्णाली–रारा पर्यटन वर्ष उद्घाटन कार्यक्रममा लाखौंको भ्रष्टाचार

    समितिको कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दीनबन्धु श्रेष्ठलगायत समितिका सदस्यहरु। नगेन्द्र उपाध्याय/सुर्खेत : प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारातालबाट बैशाख १ गते उद्घाटन गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ मा प्रदेश सरकारले ३७ लाख भन्दा बढी भ्रष्टाचार...बाँकी