News Portal

गृहपृष्ठ राजनीति

सल्यानको बन्गाड कुपिन्डेमा ६२ जनाले गरे नेकपा छोडी कांग्रेसमा प्रवेश

इन्द्रप्रकाश बुढा/सल्लिबजार – सल्यानको बन्गाड कुपिन्डे नगरपालिकामा ६२ जनाले नेकपा छोडी नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन। नगरपालिकाको वडा नम्बर १, २ र ३ बाट कांग्रेसमा पार्टी प्रवेश गरेका हुन। वडा नम्बर १ बाट कांग्रेस...बाँकी

मन्त्रीविहीन कर्णालीका मन्त्रालय, अनुगमनका नाममा पार्टी प्रवेश कार्यक्रममा सहभागी

गणेश विशु/वीरेन्द्रनगर – कर्णाली प्रदेश मन्त्रीविहीन भएको छ। विश्वभरि फैलिएको कोरोना भाइरस(कोभिड-१९) को बढ्दो जोखिममा पनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित मन्त्रीहरू जिल्ला दौडाहमा गएकाले मन्त्रालयहरू मन्त्रीविहीन भएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शाही सोमबार...बाँकी

अनेरास्ववियू केन्द्रिय सह-संयोजककाे नेतृत्वमा राहत वितरण

दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा राती खसेको पहिरोले २२ घर पुरेका थिए। त्यस्तै, २ सय २२ घरधुरी उच्च जोखिममा रहेको छ। नागुँचे भिर्खरकमा ३१ जना बेपत्ता भएका  मध्ये १४ जनाको...बाँकी

अखिलका केन्द्रीय सह-संयोजक सिन्धुपाल्चोक आउँदा क्रान्तिकारीलाई मात्रै खबर

सिन्धुपाल्चोक– जिल्ला प्राकृतिक विपत्तिबाट धेरै मानवीय क्षति तथा भौतिक क्षतिहरु रहेको अवस्थामा सिन्धुपाल्चोकमा रहेका नेतृत्वतहरुले पहिरो पीडितका निमित्त राहात उदार तथा व्यवस्थापनका निमित्त नेकपा का नेतृत्व तहहरू घनिभूत रुपमा खटिरहेको अबस्था छ। यसैक्रममा सम्माननीय सभामुखज्यू...बाँकी

नेपाल कम्युनिष्टपाटी(नेकपा)सिन्धुपाल्चोकद्धार प्रेश बिज्ञप्ती जारी

ईश्वर गुभाजु चौतार-बाह्रबिसे नगरपालिका वडा न. ७ (घुम्थाङ) भिरखर्क नागुजे पहिरोको सन्दर्भलाई लिएर नेपाल कम्युनिष्ट पाटी (नेकपा)सिन्धुपाल्चोकले आईतवार विज्ञप्ती निकालेको छ । सो घटनाले दुखी वनाएको भन्दै नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष झम्क नेपाल र...बाँकी

बाढी पहिरो पीडितलाई सहयोग गर्न पुगे नेपाली काँग्रेसका नेता मोहन बस्नेत

कृष्ण कडेल सिन्धुपाल्चोक -जिल्लाको बाह्रविसे नगरपालिका वडा नं.–७ घुम्थाङको नागुजेमा अविरल वर्षाका कारण शनिवार राति गएको पहिरोमा परी ३१ जना वेपत्ता मध्य ११ जनाको शव भेटिए। स्थानीयवासी बेपत्ता भएको खबर सुन्दा नेपाली कांग्रेस का नेता...बाँकी

पदका निम्ति तमासा गर्ने मान्छे होइन: माधव नेपाल

काठमाडौं – अन्तरविरोधको गुजुल्टो फुकाउने कसरत गरिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ। यहीबेला एउटा ‘न्यारेटिभ’ बनिरहेको छ।केपी शर्मा ओली र प्रचण्डवीच पुनर्मिलन भयो, तर माधव नेपालचाहिँ फेरि किनारामा धकेलिएका...बाँकी

विप्लव नेकपाले भन्यो – भ्रष्ट कर्मचारी र ठेकेदारलाई कार्वाही गर्छौं

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्ट कर्मचारी, ठेकेदार र पार्टीको नाममा चन्दा आतंक मच्चाउनेलाई कार्वाही गर्ने भएको छ। पार्टीका प्रवक्ता प्रकाण्डले बिज्ञप्ति जारी गर्दै गुण्डा, लुटेरा, सुराकी र भगौडासमेतलाई कारवाही गर्ने उदघोष गरेका छन्।...बाँकी

कांग्रेस १४औं महाधिवेशन: निर्वाचन विकेन्द्रीकरण गरौं

महेश्वर गौतम/काठमाडौं – कोरोनाका कारण पछिल्लो पटक संशोधित कार्यतालिकामा पनि महाधिवेशन नहुने अवस्था बन्दै गएपछि कांग्रेस वृत्तमा महाधिवेशनलाई विकेन्द्रीकरण गर्न आवाज उठ्न थालेको छ। कांग्रेसले कोरोनाकै कारण केन्द्रको महाधिवेशन मितिबाहेकका तल्ला तहका अधिवेशनको कार्यतालिकालाई दुईपटक...बाँकी

गृह छाडी अर्थमा बामदेवको दाबी किन ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम पछिल्लो समय पार्टीभित्र सुरथको एक्का सावित भएका छन्। उनले जसलाई साथ दियो उही शक्तिशाली हुने अवस्था छ। अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गौतमले साथ नदिंदा...बाँकी