News Portal

गुरुङको उपचारका लागि सहयोगको अपिल !

हिमाली संचार संवाददाता
६९५ पटक

काठमाडाैं : मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका-१६ चिसापानी निवासी सुमन गुरुङको उपचारका लागि परिवारले सहयोगको अपिल गरेका छन्। ब्लड क्यान्सर लागेका गुरुङ अहिले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररात रहेका छन्।

अस्पतालको ‘डबल क्याबिन’काे २३९ नम्बरमा उपचार गराउँदै आएका गुरुङको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न अपिल गरेको उनका श्रीमती ललिताले बताइन्।

उनले भनिन्, ‘परिवारमा श्रीमानकाे उपचार गर्न पैसा अभाव भएकाले सहयोग मागेका हौँ। गुरुङको उपचारका लागि सहयोग गर्न सक्ने दाताहरुले एनआईसी एसिया बैंकमा रहेका खाता ०१८०२५०४८२५४९००१ नम्बरमा पैसा राखिदिन सक्नु हुनेछ ।

यस्तै, ललिताको मोबाइल नम्बर ९८२४२४८७०२ मा फोन गरेर सहयोग गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...