कलेन्द्र सेजुवाल सुर्खेत : कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालय मातहतमा पुगेका छन् । खत्रीसहितको स्वामित्वको केएसके कन्स्ट्रक्सन कम्पनीले हाल...बाँकी
काठमाडौं– सर्वोच्च अदालतले गोरखापत्र संस्थानको महाप्रबन्धकबाट बसन्तप्रकाश उपाध्यायलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । उपाध्यायलाई गत आइतबारको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको थियो । न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले सरकारलाई यस्तो आदेश...बाँकी
काठमाडौं – खानेपानी मन्त्री बीना मगरले अन्यत्र प्रयोग भईरहेको मेलम्ची आयोजनाको गाडीहरु तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएकी छन् । मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका विभिन्न गाडीहरु अन्यत्र प्रयोग भईरहेको भन्ने विषय...बाँकी
चरिकोट : सिँचाइ विकास डिभिजन र जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय खारेज भई नयाँ स्थापना भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटको करिब १२ सय पर्ने साइनबोर्ड उद्घाटन गर्न करिब १ लाख २० हजार...बाँकी
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन र नेपाली कांग्रेसको चियापान एकै दिन परेको छ । दशैं, तिहार, छठ, नेपाल सम्वतलगायतका पर्वका अवसरमा दुबैले कात्तिक १६ गते चियापान कार्यक्रमको आयोजना गरेका हुन् । चियापान कांग्रेसले मध्यान्ह एक...बाँकी
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । सोमबार अपरान्ह शिक्षण अस्पताल महाराजगञ्ज पुगी सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।...बाँकी
Posted by हिमालीसंचार डटकम |
राजनीति तस्वीर : चन्द्र आले/अनलाइनखबर अहिलेको देशमा जुन किसिमको अवस्था छ । सतहमा हेर्दा केही देखिँदैन । तर, गहिरिएर हेर्ने हो भने मुलुकको अवस्था अत्यन्तै जर्जर र संकटपूर्ण छ । चालक राम्रै भयो भने पनि गलत...बाँकी
काठमाडौँ–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । महासचिव विष्णु पौडेलले आईतबार एक सुचना जारी गरी कात्तिक १२ र १३ गतेलाई तय भएको स्थायी कमिटी बैठक अर्को...बाँकी
पोखरा– विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अहिलेको सरकारले जनतामा घोर निराशाको प्रवाह गरेको बताएका छन् । साझा विवेकशील पार्टीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मिश्रले यति शक्तिशाली सरकारले यस्तो व्यवहार देखाउनु विडम्बना...बाँकी
काठमाडौं : सरकारले लामो समयदेखि रिक्त रहेका भारतसहित चार कूटनीतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजदूत नियुक्तिबारे छलफल समेत गरिसकेको स्रोतले जनाएको छ ।...बाँकी