News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, राजनीति

    निर्मल स्याङ्तानलाई अध्यक्षमा चयन गर्दै नेपाली समाज कुवेत गठन

    कुवेत : नयाँ शक्ति नेपाल र सङघीय समाजवादी फोरम नेपाल पार्टीको वैदेशिक भात्रीसंगठन नेपाली सङ्घीय समाज (नेफेसो) कुवेत र अन्तराष्ट्रिय नेपाली समाज कुवेतबीच गएको शुक्रबार कुवेतको फर्वानियास्थित अडोटोरियम हलमा एक कार्यक्रमको आयोजना गरी एकता घोषणा...बाँकी

    संसदमा प्रधानमन्त्रीले बोल्ने होइन, जवाफ दिने हो : देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीले प्रतिपक्षको प्रश्न सुनेर जवाफ दिनुपर्ने बताएका छन् । मंगलबार संसदको बैठकपछि सम्वाददाताहरूसँग बानेश्वरमा कुरा गर्दै देउवाले कांग्रेसले जायज माग राखेर संसदमा विरोध जनाएको...बाँकी

    सांसद गुरुङद्वारा अहिलेको बजेटले महिला र यूवालाई उपेक्षा गरेको आरोप

    पोखरा, ३ असार : गण्डकी प्रदेशसभाकी सांसद मनकुमारी गुरुङले सरकारले प्रस्तुत गरेको बजेटले यूवा र महिलालाई उपेक्षा गरेको आरोप लगाएकी छिन् । संसदमा बजेटमाथी छलफल गर्दै उनले अहिलेको बजेटले स्वरोजगार सिर्जना गर्ने र यूवालाई विदेश...बाँकी

    नेकपा सांसद मानान्धरले मागे सञ्चारमन्त्रीको राजीनामा

    काठमाडौं : सत्तारूढ नेकपाका सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् । गुठीलाई सामन्ती प्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै सांसद मानन्धरले भने, ‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ...बाँकी

    कुवेतमा संघीय समाजवादी र नयाँ शक्ति बिच पार्टी एकता कार्यक्रम २१ जुनमा हुदै

    कुवेत, ७ जुन : कुवेतमा नयाँ शक्ति पार्टी नेपाल र नेपाली संघीय समाजवादी फोरम नेपालको भातृ संगठन विच आउदो २१ जुन २०१९ शुक्रबारको दिन एक भव्य कार्यक्रम गरी एकता घोषणा गरिने भएको तत्कालीन नयाँ शक्ति...बाँकी

    अखिल क्रान्तिकारीका नेताद्वारा पत्रकारको नाक भाँच्न २ करोड माग

    मोरङ, २२ जेठ : नेकपा निकट विद्यार्थी नेताले पत्रकारको नाक भाँच्न २ करोड बजेट माग गरेका छन। इटहरीका मेयर द्धारिकालाल चौधरीले पत्रकारको नाक भाँच्न एक करोड बजेट छुट्याएको अभिब्यक्ति दिए लगत्तै बिभिन्न टिकाटिपणी हुन थालेको...बाँकी

    सांसद रसाइलीको तर्कसँगत कुरा सुनेर ओलीका मन्त्रीहरू छ्क्क परे

    काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ ले प्रधानमन्त्री खड्गप्रसाद ओलीले दक्षिण कोरियाको धर्म प्रचारक विश्व विद्यालयसँग विद्यावारिधी लिएको विषयमा सदनलाई जानकारी दिनुपर्ने माग गरेका छन्। संसदको सोमबार बसेको बैठकमा शुन्य समयमा बोल्दै सांसद...बाँकी

    भिम रावलले फेरी नग्याए प्रधानमन्त्री ओलीलाई, दिए यस्तो चेतावनी

    काठमाडौँ, २० जेठ : नेपाल कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावलले बजेटमा उल्लेखित विषय र सरकारको व्यवहारमा तालमेल नमिलेको भन्दै ओली सरकारकै गम्भीर आलोचना गरेका छन्। सोमबार प्रतिनिधिसभामा बजेट छलफलमा भाग लिँदै उनले बजेटमा स्वदेशप्रेम, देशभक्ति र...बाँकी

    तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष माझी अर्काकी श्रीमतिसंग रंङ्गेहात समातिए

    रामेछाप, २० जेठ : रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका वडाध्यक्ष गोपालवहादुर माझी अर्काकी श्रीमतिसंग कोठामा भेटिएपछि प्रहरीको खोरमा पुगेका छन । माझी तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन। भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक...बाँकी

    प्रधानमन्त्रीले संघीयता चलाउन सकेनन् – यूवा नेता थापा

    निरज अधिकारी लमजुङ, २० जेठ : नेपाली कांग्रेसका यूवा नेता गगनकुमार थापाले देशको प्रधानमन्त्रीलाई संसदमा झगडा गर्नबाहेक केही थाहा नभएको आरोप लगाएका छन् । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत आईतबार बेसीशहर नगरपालिका–११ चिति वडा...बाँकी