काठमाडौं २४, २०७६ फागुन : लामो रस्साकस्सी र आलोचनाका बिच राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच एकता हुने भएको छ।
राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमेशर राणा र प्रकाश चन्द्र लोहनीबीच पार्टी एकताको विषयमा भएको छलफलले अन्तिम किराना लगाएको छ।
मुलुकमा एक शक्तिशाली राष्ट्रवादी पार्टी स्थापना गर्ने उदेश्यका साथ हिन्दुराष्ट्र र राज संस्थाको ओकालत गर्दै आएका पुर्वपन्च सम्मीलित दुई राप्रपा बीच शनिबार राती अन्तिम सहमति भएको हो।
यद्यपि पार्टी एकताको औपचारिक अन्तिम घोषणा भने फागुन २८ मा गरिने सहमति पत्रमा उल्लेख गरिएको छ।
हेर्नुहोस सहमति पत्र यस्तो छ:-