काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने भएको छ । शनिबार तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्रविरुद्ध...बाँकी
तस्वीर : रासस काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वी जयन्तीमा राष्ट्रपति विद्या भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकोमा खुशी व्यक्त गरेका छन् । पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा...बाँकी
काठमाडौं : विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा...बाँकी
डोल्पा : हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन्। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका – ५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ थाहाखबरले जनाएको छ। शे–फोक्सुण्डो गाउँपालिका –४ स्थित राहाप गुम्बाका...बाँकी
अछाम : नेपाल कम्युनिस्ट पार्टीले अछामका चार स्थानमा जनसभा तथा साँस्कृतिक कार्यक्रम गरेको छ । जिल्ला सदरमुकाम मंगलसेन, रामोरोशन गाउँपालिकाको मुझाबगर, चौरपाटी र कमलबजारमा जनसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् । नेकपा अछामले अभियानात्मक...बाँकी
काठमाडौं : अजयबाबु शिवाकोटी पत्रकारका रुपमा परिचित व्यक्तित्व हुन् । उनको संलग्नता हाम्रोकुरा डटकमसँग पनि रहेको छ । प्रेस युनियनको महाधिवेशनको चर्चा चलिरहेको बेलामा आगामी मधाधिवेशनमा अध्यक्षको दाबेदारको रुपमा समेत चर्चामा रहेका शिवाकोटीको नेपाली प्रेस...बाँकी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गरेका पृथ्वीनारायण शाहप्रति नकारात्मक टिकाटिप्पणी नगर्न पनि सबैलाई आग्रह गरेका छन् । २ सय ९७ औं पृथ्वी जयन्तीको अवसर पारेर बिहिबार काठमाडौंमा आयोजित एक...बाँकी
लहान – उपधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले फागुन मसान्तभित्र आवश्यक सम्पूर्ण कानूनहरु बनाएर विकास निर्माणका कामलाई तीव्र गति दिने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका–५ स्थित बस्तीपुरमा आज आयोजित किसान नेता जयगोविन्द साहको २९औँ...बाँकी
काठमाडौं : सरकारले संसद कब्जा गर्न खोजेको आरोप स्वयं सत्तारुढ सांसदले लगाएका छन् । संघीय समाजवादी फोरम नेपालकी सांसद सरिता गिरीले आइतबार संसदमा भएको घटनालाई संसद कब्जा गर्ने सरकारको प्रयासका रुपमा विश्लेषण गरेकी हुन् ।...बाँकी
चन्द्र आले काठमाडौं : प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै नेपाल विद्यार्थी संघले मंगलबार काठमाडौंको रानीपोखरीमा फुटबल खेलेका छन् । मंगलबार काठमाडौंको शंकरदेव, त्रिचन्द्र, रत्नराज्य र नेपााल कमर्स क्याम्पसका विद्यार्थीहरुले रानीपोखरीमा डेढ घण्टासम्म फुटबल खेलेका हुन् । उनीहरुले...बाँकी