तेह्रथुम : नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचार गरेर देस लुट्ने हो भने राजनीति नगर्न सुझाव दिएका छन् । संयोजक भटटराईले नेतृत्वले राजनीतिलाई व्यवसायिक पेशाको रुपमा लिएर बिकृतीको विकास...बाँकी
सुर्खेत : सरकार अधिनायकवाद तर्फ उन्मुख भएको भन्दै सडक आन्दोलनमा उत्रिएको नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चढ्ने सरकारी गाडीमा “माफिया सरकार मुर्दाबाद” लेखेर विरोध जनाएका छन् । बिहिवार वीरेन्द्रनगरमा नेविसंघ सुर्खेतका...बाँकी
विराटनगर : नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडक बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र बिश्वकर्मा पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष समेत रहेका बिक बिहीबार साँझ विराटनगरबाट पक्राउ परेका हुन्। अखिल...बाँकी
सुर्खेत : सरकारले दुई तिहाईको दम्भबाट अघि बढेको भन्दै बिगत केहि दिन यता सडकमा तात्तिएको आन्दोलन गर्दे आईरहेको नेपाल विद्यार्थी संघ सुर्खेतले बिहिबार वीरेन्द्रनगरमा नाराबाजी गर्दे सरकार विरुद्ध मसाल जुलुस सहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र...बाँकी
काठमाडौँ– गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि जग्गा प्राप्ति सम्बन्धी सम्झौता कार्यक्रममा हास्यकलाकार मनकृष्ण श्रेष्ठले भाषण गरे । जुन भाषणले कार्यक्रममको अन्त्यसम्म तरंग ल्याइदियो । कलाकार श्रेष्ठले जता हेर्दा पनि भ्रष्टाचारको पहाड देखिने गरेको बताएका...बाँकी
टेकबहादुर शाही डोल्पा : कर्णाली प्रदेशका डोल्पा र हुम्ला जिल्लाका जेष्ठ नागरिकलाई हवाइ भाडामा छुट दिने कार्य सुरु भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पहिलो पटक दुई जिल्लाका ६० वर्षमाथिका जेष्ठ नागरिक र पूर्ण...बाँकी
युनिस गुरुङ पोखरा : गुण्डानाइके भनेर चिनिने दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ गराएका हुन् । सपथ खुवाएलगत्तै सभामुखले टीका लगाइदिए र उपसभामुख...बाँकी
सल्यान : नेपाल कम्युनिष्ट पार्टि विप्लवले पार्टिको सुदृढिकरण अभियानलाई तिव्रता पारेको छ । पार्टि सुदृढिकरण र सँगठन विस्तार कार्यक्र नामकरणमा बनगाड कुपिण्डे नगरपालिका, १ सल्लीवजारमा सम्पन्न भएको छ । संगठन सुदृढिकरण अभियान कार्यक्रममा पार्टीका केन्द्रीय...बाँकी
गोविन्द देवकोटा सुर्खेत : तरुण दलका अध्यक्ष जितजंग बस्नेतले गृहमन्त्री रामबहादुर थापा बादललाई निर्मला हत्या प्रकरणमा जोड्दै कडा प्रश्न गरेका छन्। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै बस्नेतले भने, ‘गृहमन्त्रीज्यू कन्चनपुर घटना हुँदा तपाईंका छोरा कहाँ...बाँकी
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष अगाडि प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाइएको छ । कालो झण्डा देखाउने कार्यमा संलग्न काँग्रेसको भातृ संगठन नेविसंघका ४ नेतालाई प्रहरीले पक्राउ गरेको छ । स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व...बाँकी