News Portal

नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सदस्य राप्रपा प्रवेश

हिमाली संचार संवाददाता
४५९ पटक

झापा ०४, २०७६ चैत : झापामा राप्रपामा प्रवेश गर्ने क्रमले तिव्रता पाएको छ। झापा पुगे लगत्तै राप्रपाका महामन्त्री राजेन्द्र लिंदेनलेको हातबाट टिका लगाएर राप्रपाको सदस्यता लिनेहरु प्राय हुन्छन।

तिनै मध्येका एक हुन नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सदस्य तथा दलित संघ झापाका क्रियाशील सदस्य हल्दिवारी २ निवासी पोष्टबहादुर रनपहेंली। उनि पनि धेरै दिन देखी राजेन्द्र लिंदेनको हातबाट टिका लगाएर राप्रपा प्रवेश गर्न आतुर थिए।

लिंदेनको पर्खाईमा बसेका उनले मंगलबार साझ राप्रपाको सदस्यता पाएका छन्। राप्रपाका महामन्त्री लिंदेनले उनलाई टिका र खादा ओडाएर पार्टी प्रवेश गराएका हुन्।

यसरी हरेक दिन जसो झापामा अन्य पार्टी परित्याग गर्दै राप्रपा प्रवेश गर्नेहरुको लर्को लाग्ने गरेको छ। जसको एक मात्र कारण राजेन्द्र लिंदेनको इमान, जमान र व्यवहार भएको पार्टी प्रवेश गर्नेहरुको भनाई छ।

उनिहरुले पार्टी प्रवेश गर्न पाउदा आफुलाई खुसी लागेको वताउदै आगामी दिनमा राप्रपाको अभियानमा सहभागी भएर अगाडी बढ्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...