काठमाडौं – बहुमतको सरकार बनाउन विपक्षी दल असफल भएपछि पुनः नियुक्ति पाउन सफल प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार दिउँसो शपथ ग्रहण गर्ने कार्यक्रम छ। वैशाख २७ गते संसदमा विश्वासको मत पाउन नसकेपछि पदबाट बाहिरिएका ओलीलाई...बाँकी
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएका हक र अधिकारमाथि प्रतिक्रियावादीबाट प्रहार भइरहेको बताएका छन्। आज मुस्लिम समुदायको चाड इद–उल–फित्रको अवसरमा उनले शुभकामना सन्देश जारी गर्दै परिवर्तन विरोधी प्रतिगामी...बाँकी
काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गरेकी छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका...बाँकी
काठमाण्डौ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । हिजो साझसम्म पनी प्रतिपक्षी दलहरूबीच समझदारी नहुँदा बहुमतको सरकार गठन हुन नसकेको अवस्थामा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा....बाँकी
काठमाण्डौ – गठबन्धनको सरकार निर्माणको पक्षमा नदेखिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सांसदलाई रिसोर्टमा राखेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली भेटपछि ठाकुर महतो पक्षले...बाँकी
काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन्। देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन...बाँकी
पोखरा – पुनःनियुक्ति पाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो गण्डकी प्रदेशलाई नेपालको उदाहरणीय प्रदेश बनाउने बताएका छन् । बुधबार साँझ शपथग्रहणपछि प्रक्रिया दिँदै उनले आफू जनताको आशीर्वादले फेरि मुख्यमन्त्रीको पदभार सम्हालेको बताए । मुख्यमन्त्री...बाँकी
काठमाडौं – नेकपा (एमाले) नेता भीम रावलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई पदमुक्त गर्न सांसद पदबाट आफूहरुले राजीनामा दिनुपर्ने स्थिति निर्माण भएको बताएका छन्। सामाजिक सञ्जालमा सक्रिय नेता रावलले थप राष्ट्रिय हित, पार्टी विधान विपरीत...बाँकी
पोखरा – नेपाली कांग्रेसले गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि दावी प्रस्तुत गरेको छ। बुधबार कांग्रेसका सांसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेर प्रदेश प्रमुख सीता पौडेलाई पत्र लेखेर दर्ता गराएका...बाँकी
काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले स्पष्टिकरण सोधेको छ । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि काँग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग गर्न पार्टीले दिएको निर्देशन विरुद्ध गएकाले उनलाई स्पष्टिकरण सोधिएको हो...बाँकी