News Portal

गंगाजमुना गाउँपालिकाबाट सभापतिमा फैसिङ तामाङ, उप सभापतिमा मीन बहादुर बानियाँ र उज्यली माया गुरुङ निर्वाचित

हिमालीसंचार संवाददाता
११०० पटक

धादिङ – नेपाली काङ्ग्रेस पार्टी १४ ओै महाधिवेशनको संघारमा पुगेको छ। नेपाली काङ्ग्रेसको १४ ओै महाधिवेशनमा नितिगत बहसलाई प्राथमिकता दिन सके त्यसलाई हाक्ने नेतृत्व तपाईं हाम्रो सामु स्वत आई पुग्ने छ र अब आउने दिनहरूमा नेपाली काङ्ग्रेस पार्टी नितिगत रुपमा केन्द्रित भएर अघि बढ्न सके नेतृत्व बिचको आपसी झैझगडा ब्यक्तिवादि चरीत्र र बिकृतिको न्यूनीकरण स्वत हुने थियोे।

नेपाली काङ्ग्रेस पार्टीमा अमुल रुपान्तरणको खाचो पनि छ जस्को लागि पार्टी निर्माणका स्पष्ट मार्ग चित्र एबम नितिगत स्पष्टता अपरिहार्य छ।

नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा गंगाजमुना गाउँ पालिकाबाट निर्वाचित
(१)सभापति – फैसिङ तामाङ
(२)उपसभापति – मीन ब. बानियाँ
(३) उपसभापति- उज्यली माया गुरुङ
(४) सचिव – राजु दाहाल
(५) सचिव – त्रिभुवन अधिकारी
(६) सहसचिव – सतिस खत्री
(७) चित्र ब. गुरुङ

प्रतिकृया दिनुहोस्

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...