News Portal

गृहपृष्ठ भिडियो, राजनीति

अमेरिकालाई हरेक देशले तालिवानले जस्तै लखेट्नुपर्छ, चीनले विश्वको नेतृत्व गर्छ – गोपाल किराती (भिडियो सहित)

काठमाडौं – नेकपा (माओवादी मोर्चा)का अध्यक्ष गोपाल किरातीले तालिवानले जस्तै अमेरिकालाई हरेक देशले ल’खेट्नुपर्ने बताएका छन् । अमेरीकाले नेपालमा जरा गाड्न खोजीरहेको र यो प्रयासलाई कुनै पनि हालतमा सफल हुन नदिने किराँतीले एक अन्तर्वार्तामा बताएका...बाँकी

देउवालाई गगन–विश्वप्रकाशको सन्देश: एकलौटी गर्ने दिन गए !

बलराम पाण्डे, काठमाडौं। “शेरबहादुरजीलाई बधाई, यो कार्यकाल चार वर्षे हो। चार वर्षे कार्यकालको सफलताको कामना छ। यो आन्तरिक लडाइँ हो। स्वस्थ प्रतिस्पर्धाबाट तपाईँ विजयी हुनुभएको हो। जसरी पहिलो कार्यकाल साढे पाँचवर्ष पार्टी बेथितिको हिसाबले चल्यो...बाँकी

देउवाका राजनीतिक कमान्डर पूर्णबहादुर खड्का

प्रकाश धौलाकोटी, काठमाडौँ। केपी ओली नेतृत्वको सरकारविरुद्व गएको वैशाख अन्तिम साता विपक्षी दलहरूको मोर्चा बन्दै थियो, पाँच दलीय मोर्चाको नेतृत्व कांंग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए। तर, गठबन्धनको गाँठो कस्ने भूमिकामा थिए, महामन्त्री पूर्णबहादुर खड्का।...बाँकी

सभापतिमा देउवालाई २२५८, दोस्रो चरणको चुनाव हुने

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदको मतगणना सकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले २ हजार २५८ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले १ हजार ७२९ मत प्राप्त गर्नुभएको छ भने,...बाँकी

काङ्ग्रेस नेता रविप्रकाशले गरे केन्द्रिय सदस्यमा उम्मेद्वारी दर्ता

काठमाडौं -नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाश राईले आदिवासी जनजाति तर्फ केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन। आज सम्पन्न १४ औं महाधिवेशनको मनोनयन दर्ताका क्रममा नेता राईले उम्मेद्वारी दर्ता गराएका हुन। युवा नेता राईको प्रस्तावकको...बाँकी

नेतालाई चोर भन्छन् भन्ने कुरा झुटो हो : प्रचण्ड

काठमाडौं – नेपाली कांग्रसको महाधिवेशनको कार्यक्रममा गाउँमा नेतालाई चोर भन्छन्’ भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनको भनाइको प्रचण्डले खण्डन गरेका छन् । प्रचण्डले नेतालाई गाउँमा चोर कसैले नभनेको जिकिर गरेका थिए । यस्ता कुरा अधिनायक बादीहरूको...बाँकी

नेपाली कांग्रेस महाधिवेशनमा देखिएका रोचक दृष्य

काठमाडौं – नेपाली कांग्रेसको चौधौं महाधिवेशनको सबैभन्दा रोचक दृश्य आपसी शत्रुता पालेर बसेका तीन कम्युनिष्ट पार्टीका तीन नेता एकै मञ्चमा देखिएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विस २०७७...बाँकी

कांग्रेस महाधिवेशनः मनोनयन दर्ता हुदै

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शनिबार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ। पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यसूची अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।...बाँकी

पौडेल पक्ष बिनाको बन्दसत्रमा आधा कुर्सी खाली

काठमाडौं – रामचन्द्र पौडेल पक्षको अनुपस्थितिमा नेपाली काँग्रेसको बन्दसत्र सुरु भएको छ। केहीबेर अघिदेखि बन्दसत्र राजधानीको भृकुटीमण्डप स्थित कार्यक्रम स्थलमा सुरु भएको हो। बन्दसत्र चलिरहँदा रामचन्द्र पौडेल पक्षका शीर्ष नेता र केन्द्रीय सदस्यहरू भने बत्तीसपुतलीस्थित...बाँकी

प्रदेश नं. १ मा सहमति जुट्न नसके अध्यक्षमा उम्मेदवारी रहन्छ : सुदन किराती

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश नं. १ अधिवेशनमा केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किरातीले आफ्नो पनि उम्मेदवारी रहनसक्ने संकेत गरेका छन् । प्रदेश नं. १ को पार्टी नेतृत्वका आकांक्षीहरुबीच सहमति जुट्न...बाँकी