News Portal

विश्वास पुरी तरुण विभाग गण्डकी प्रदेश सचिवमा मनोनित

हिमालीसंचार संवाददाता
५०३ पटक

काठमाडौं– नेपाली काँग्रेसका युवा नेता विश्वास पुरी तरुण विभाग गण्डकी प्रदेश सचिवमा मनोनित हुनु भएको छ । नेपाली काँग्रेसको केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं तरूण विभाग प्रमुख शंकर भण्डारीले चापाकोटका विश्वास पुरीलाई नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको निर्णय अनुसार गण्डकी प्रदेश सचिवमा मनोनित गर्नुभएको हो ।
पुरी बिगत देखि नै नेपाली कांग्रेस पार्टी भित्र सकृय भूमिका निर्बाह गर्दै आउनु भएको छ।पार्टीले सहि समयमा सहि निर्णय गरेेको छ । युवा पिढीलाई अगाडी लैजाने यो नै उत्तम रणनिति हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...