News Portal

  • गृहपृष्ठ Flash News, मुख्य खबर, राजनीति

    राष्ट्रपतिमाथि मुद्दा लाग्दैन : केपी ओली

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जति नै मुद्दा हाले पनि नलाग्ने दाबी गरेका छन्। प्रतिनिधि सभा विघटन गर्ने ओलीको असंवैधानिक कदममा साथ दिएको भन्दै व्यापक आलोचना भइरहेका बेला ओलीले राष्ट्रपतिलाई स्वविवेकीय...बाँकी

    राष्ट्रपतिको कदम असंवैधानिक र अनैतिक : देउवा

    काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक मात्र नभएर अनैतिक काम गरेको कांग्रेस सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन्। संविधानको अक्षर र भावनाअनुसार केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी गर्न नसक्ने प्रस्ट अवस्था हुँदाहुँदै त्यस्तो गैरसंवैधानिक...बाँकी

    माधव नेपालको आह्वान– यो प्रतिगमन भाग-२ हो, डटेर प्रतिवाद गरौं !

    काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन्। शनिबार बिहान फेसबुकमार्फत प्रतिगमन दोहोरिएको टिप्पणी पनि गरेका छन्। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको...बाँकी

    प्रतिनिधिसभा भंग, कात्तिक २६ गते र मंसिर ३ गते मध्यावधि निर्वाचन हुने

    काठमाडौं – शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कात्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने निर्णय गरेको छ। राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दावी खारेज गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। सरकारका...बाँकी

    राष्ट्रपतिले भनिन्- म कानुन पनि हेर्छु

    काठमाडौँ — १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दावी गरिएको पत्र लिएर पुगेका विपक्षी गठबन्धनका नेताहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कानुन पनि हेर्ने बताएकी छन् । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उनले प्रधानमन्त्री...बाँकी

    प्रधानमन्त्रीमा देउबाको दावीबारे संविधानविद् शाक्य र भट्टराईले दिए यस्तो प्रतिक्रिया

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को प्रधानमन्त्रीका लागि आधार पेश गर्न दिएको समयमा दुई जनाको दावी परेको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...बाँकी

    राष्ट्रपति ‘रबर स्ट्याम्प’ भइन्, महाभियोग लगाएर हटाऔं – विवेकशील साझा

    काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको ‘रबर स्ट्याम्प’बनेको आरोप लगाउँदै विवेकशील साझा पार्टीले महाभियोग लगाएर उनलाई बिदा गर्न विपक्षी दलहरूलाई आह्वान गरेको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत नलिँदै तथा राजीनामा नदिँदै राष्ट्रपति...बाँकी

    बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

    काठमाण्डौ – निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन्। डा. देवकोटाले ५०८८ मतभार प्राप्त गरी विजयी भएका हुन्। डा.खिमलाल देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी...बाँकी

    माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर, विदेश विभागमा को-को ?

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अन्तर्राष्ट्रिय समन्वय समितिको विस्तारित बैठकले पार्टीको विदेश विभागस्थित संगठनहरुको पुनर्गठन गरेको छ। नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।...बाँकी

    एमाले कार्यदलको बैठक स्थगित

    काठमाडौं – नेकपा एमालेको विवाद मिलाउन गठन गरिएको १० सदस्यीय कार्यदलको आजका लागि बोलाएको बैठक स्थगित भएको छ। आजको बैठकमा कार्यदलको कार्यविधि, आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने कार्यसूची रहेको थियो। आजलाई तय गरेको बैठकमा सवै सदस्य...बाँकी