News Portal

  • गृहपृष्ठ मुख्य खबर

    कबड्डी–४’ की नायिकाविरुद्ध प्रदर्शन, पोष्टर च्यातेर जलायो

    काठमाडौं – ‘कबड्डी–४’ की नायिका मिरुता मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको छ । प्रर्दशनकारीले कबड्डी-४ फिल्मको पोष्टर च्यातेर जलाउदै फिल्म प्रर्दशन रोक्न माग समेत गरेका छन्...बाँकी

    मोरङको रंगेलीमा हिन्दु र मैथीली नारीहरुले बटसावित्री पर्व मनाए

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली, डाईनियाँ, कर्सिया, रामचोक लगायतका सिमावर्ती क्षेत्रका विवाहित हिन्दु, मैथीली नारीहरुले धुमधामका साथ  बटसावीत्री पर्व मनाएका छन । रंगेली नगरपालिका ७ आर्दश टोल शुक्रबारेमा रहेको बरको रुखमा पुजाका लागि टकुवा, तित्रिटोल,...बाँकी

    भिजिट भिसामा यूएइ लगेर अलपत्र पार्ने ५ जनाको गिरोह पक्राउ

    काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नेपालीहरुलाई यूएई पुर्या्एर अलपत्र पार्ने काममा संलग्न ५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्युरोका एसएसपी कुवेर कडायतले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई भेटी भिजिट...बाँकी

    लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो, सरकार स्पष्ट छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि र सीमा सम्बन्धी विषय संवेदनशील विषय भएको बताउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री देउवाले यसअनुरुप सरकारको कूटनीतिक प्रयास जारी...बाँकी

    स्थानीय तह निर्वाचन ०७९ मुलुकभरका ६ महानगरमा एमाले शून्य

    काठमाडौं – स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। ७५३ पालिकामध्ये ७५१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। अब मात्रै २ पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ। देशभरका पालिकाको नतिजामा नेकपा एमाले दोस्रो...बाँकी

    काठमाडौंमा बालेन शाहले हाने उच्च रफ्तारको छलांग, तेस्रो स्थानमा सिंह

    काठमाडौं – काठमाडौं महानगरपालिकामा ९३६४७ मतगणना सम्पन्न हुदासम्म स्वतन्त्र मेयर पदका उम्मेदवार बालेन शाहले ३४१३० मत प्राप्त गरी द्रुत गतिमा बेग हानेका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्। नेकपा एमालेका मेयर उम्मेदवार...बाँकी

    स्थानीय तहको निर्वाचनको ६८४ स्थानको नतिजा घोषणा हुदा, काँग्रेसले ३ सतक कटायो

    काठमाडौं – स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाबाट ६८४ स्थानीय तहको अन्तिम नतिजा घोषण भएको छ। कुल ७५३ स्थानीय तहमध्ये सो संख्यामा नतिजा घोषणा भएको हो। शनिबार बिहानसम्म महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा २३७...बाँकी

    खोटाङको केपिलासगढी गाउपालिकाले मन्त्री राजन राईलाई सम्मान गर्यो

    बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउपालिका बाक्सिलाद्वारा केपिलासगढी गाउपालिका वडा नं. ३ बासपानी निवासी प्रदेश नं. १ नेपालको सामाजिक विकास मन्त्री जस्तो गरिमामय पदमा पदासिन भएकाले मन्त्री राजन राईलाई उच्च सम्मानका साथ बधाई तथा शुभेच्छा...बाँकी

    यौन दुर्व्यवहार गर्ने सांसद पक्राउ

    बेलायत। बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एक सांसद पक्राउ परेका छन्। सन् २००२ देखि २००९ को अवधिमा दुव्र्यवहार गरेको आरोपमा उनलाई हिरासतमा राखिएको महानगरीय प्रहरीले पुष्टि गरेको छ। उनको पहिचान गोप्य राखिएको...बाँकी

    देउवाको गृहजिल्ला डडेल्धुरामा कर्ण मल्ल एमालेसँग मिल्दा पनि काँग्रेसको ‘कम्ब्याक’

    लोकेन्द्र भट्ट, काठमाडौँ। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका सातै पालिकाको मत परिणाम प्रकाशित भएको छ। काँग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा जित हासिल गरेको छ। डडेल्धुराको सदरमुकाम समेत रहेका अमरगढी...बाँकी