News Portal

  • गृहपृष्ठ मुख्य खबर

    धरान उपमहानगरपालिका धरानका नगर प्रमुख राई श्रमदानमा व्यस्त, सामाजिक कार्यमा जुट्न आग्रह

    धरान – धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले निर्वाचित भएपछि  प्राय: श्रमदानमा सहभागिता जनाउदै आएका छन्। हिजो शनिबार खानेपानी मुहान श्रोतका लागि धरान स्थित पकुवा खोलामा श्रमदानमा धराने जनताहरुसंग श्रमदानमै व्यस्त थिए।...बाँकी

    दुबईका राजकुमार मोक्तुमले दिए दुर्गा प्रसाईंलाई दिए सुनको लौरो उपहार

    अविन माबो/झापा – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणमा आएका युएइ दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् । श्री एयरलाइन्सको चार्टर्ड विमान...बाँकी

    प्रधान सेनापति शर्मा लेवनान प्रस्थान, त्यहिबाट अमेरिका औपचारिक भ्रमण

    काठमाडौं – नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान गरेका छन्। शनिबार बिहान प्रधान सेनापति शर्माको नेतृत्वमा रक्षा सचिवसहित सात सदस्यीय टोली लेवनान प्रस्थान गरेका हुन्। द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ...बाँकी

    युएइ दुबईका राजकुमार झापा पुगे, सिटी स्क्यान उपकरणको शुभारम्भ

    अविन माबो/झापा – दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । उनले झापा जिल्लामा स्थापना गरिएको पुर्वाञ्चल क्यानसर अस्पतालमा रहेको पेटको सिटीस्क्यान उपकरणको शुभारम्भ गरेका...बाँकी

    किरात राई यायोक्खा मकाउलाई संस्थापक प्रमुख सल्लाहकार राईद्वारा मादल उपहार

    मकाउ – किरात राई यायोक्खा मकाउका संस्थापक प्रमुख सल्लाहकार सदस्य भक्तिराज राईले किरात राई यायोक्खा मकाउलाई एक थान मादल उपहार प्रदान गरेका छन्। संगीतलाई माया गरिरहने संगीत पारखी, गीटार र मादलुका धुन-तालहरुसंगै रमाई रहन मन...बाँकी

    एमाले सांसद बानियाँलाई अमेरिकी सैनिकको चिन्ता

    काठमाडौं। एमाले सांसद मोहन बानियाँले सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा हावादारी गफ दिए। उनको हावादारी गफलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आशंका व्यक्त गरे। मुगुबाट निर्वाचित सांसद बानियाँले नेपालमा अमेरिकी प्रभुत्व बढ्न लागेको,...बाँकी

    रंगेली कानेपोखरी सडक खण्ड उच्च जोखिम, स्थानीय जनप्रतिनिधि भने मौन

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली कानेपोखरी सडक खण्ड उच्च जोखिम बन्दै गएको छ । रंगेली नगरपालिका ७ र ८ को सिमानामा रहेको बक्राह पुलको एकापट्टी विगत एक बर्ष अगाडिको बर्षाका कराण भत्किए पनी स्थानीय...बाँकी

    खोटाङ सुनकोशी स्थित फोकसिङारको पुल छिटो सम्पन्न गर्न भट्टराईको अनुरोध

    काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले खोटाङ जिल्ला जोड्ने सुनकोशी फोकसिङटार पुल निर्माण विगत ७ वर्षदेखि अलपत्र परेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले पुलको निर्माण छिटो सक्न अनुरोध गरेका हुन्...बाँकी

    सिड्नीमा नेपालीमाथि तातो कफी छ्याप्ने युवा प्रहरी सम्पर्कमा, कमन असल्टको अभियोग

    सिड्नी – अस्ट्रेलियमा एक नेपाली कामदारमाथी तातो कफीले हानेको आरोप लागेका ३१ वर्षिय युवक स्वम् प्रहरी सम्पर्कमा आएका छन्। उनीमाथी प्रहरीले कमन असल्टको अभियोग मुद्दा दर्ता गरेको छ। गत बिहिबार बिहान करिब ११ सिड्नी स्थित...बाँकी

    खोटाङको रावाबेसी गाउँपालिका स्वास्थ्य चौकीलाई एक थान फ्रिज र अत्याधुनिक बेड हस्तान्तरण

    खोटाङ  –  खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका वडा नं.६ हौचुर स्थित रहेको स्वास्थ्य चौकीका लागि अत्यावश्यक एक थान फ्रिज र अत्याधुनिक एक थान बेड समाजसेवी गजेन्द्र खालिङ राईको पहलमा हौचुर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ। लामो...बाँकी