News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य खबर

    मकाउ प्रवेशमा लगाएको प्रतिबन्ध सोमबारदेखि हट्ने, मकाउ भिसा भएका गैरआवासीयहरुले आवेदन दिन पाउने

    सन्जिब कोयी – मकाउ सरकारका कार्यकारी प्रमुख हो इट सेङले मकाउमा कार्यरत गैरआवासीय कामदारहरु विदेशी नागरिकका लागि मकाउ आवागमनमा लगाएको प्रतिबन्ध गत हप्ता हटाउने संकेत गरेसंगै मकाउका एक हेल्थ व्यूरो अधिकारीका अनुसार आगामी सोमबारदेखि मकाउ...बाँकी

    मकाउ सरकारले आवागमनमा लगाएको प्रतिबन्ध हटाउने संकेत, विदेशी श्रमिक कटौटी गर्ने नीति अख्तियार

    सन्जिब कोयी/मकाउ – मकाउ सरकारका कार्यकारी प्रमुख हो इट सेङले मकाउमा कार्यरत गैरआवासीय कामदारहरु विदेशी नागरिकका लागि मकाउ आवागमनमा लगाएको प्रतिबन्ध हटाउने संकेत गरेका छन्। मकाउ सरकारले विदेशी श्रमिक व्यापक रुपमा कटौटी गर्ने नीति अख्तियार...बाँकी

    मन मिलेसम्म लभ, नमिले ब’लात्कार भन्न पाइदैन : सांसद चौधरी

    काठमाडौं – सांसद गंगा चौधरी यौन हिंसा जघन्य अप राध भएको बताएकी छन् । सोमबार संसदमा बोल्दै चौधरीले कानून सबैका लागि समान हुनुपर्ने बताउदै नम मिलेसम्म लभ, मन नमिलेपछि बलात्कार भन्ने जुन प्रकारका अबस्था छ...बाँकी

    खोटाङको केपिलासगढी गाउँपालिकाको कुहुडाँडा माबिको १० कोठे पक्की भवन उद्घाटन

    खोटाङ – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. १ फेदीस्थित कुहुडाँडा माध्यामिक विधालयको शुक्रबारे स्थित १० कोठे पक्की भवन उद्घाटन गरिएको छ। जि–फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशिल भरिया समाज राखाबांदेल ऐसेलुखर्क मार्फत निर्माण गरिएको...बाँकी

    बिजुलीका कारण ‘देशभर इन्टरनेट बन्द हुनसक्ने’ : आइस्पान

    काठमाडौं – इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आइस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने बताएको छ।पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेकोभन्दै आइस्पानले इन्टरनेट काटिन सक्ने बताएको हो। नेपाल...बाँकी

    तारा एयर दुर्घटनाः नेपालमा बीमा रकम बापत कति पाउँछन् मृतकका परिवारले बीमा रकम?

    काठमाडौं – आइतबार तारा एयरको विमान मुस्ताङको थासाङमा दुर्घटना हुँदा २२ जना यात्रुको ज्यान गयो। दुर्घटनामा १९ जना यात्रु र चालकदलका तीन सदस्यको ज्यान गएको छ। दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइएको छ र...बाँकी

    अब हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य

    काठमाडौं – आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स)का आधारमा मात्र उडान गर्न पाउने भएका छन्। हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि उडान गर्ने विमानस्थल, बाटोको...बाँकी

    कबड्डी-४ प्रकरणः फुर्पाले गल्ति स्वीकार गरे, मिरुनाले भाई सम्झेर माफी गरिन्

    काठमाडौं – अभद्र व्यवहारको विषयमा नायिका मिरुना मगर र फुर्पा शेर्पाबीच यस विषयलाई थप विवादित नबनाउने सहमति भएको छ । कबड्डी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा आइतबार सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री...बाँकी

    कबड्डी–४’ की नायिकाविरुद्ध प्रदर्शन, पोष्टर च्यातेर जलायो

    काठमाडौं – ‘कबड्डी–४’ की नायिका मिरुता मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको छ । प्रर्दशनकारीले कबड्डी-४ फिल्मको पोष्टर च्यातेर जलाउदै फिल्म प्रर्दशन रोक्न माग समेत गरेका छन्...बाँकी

    मोरङको रंगेलीमा हिन्दु र मैथीली नारीहरुले बटसावित्री पर्व मनाए

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली, डाईनियाँ, कर्सिया, रामचोक लगायतका सिमावर्ती क्षेत्रका विवाहित हिन्दु, मैथीली नारीहरुले धुमधामका साथ  बटसावीत्री पर्व मनाएका छन । रंगेली नगरपालिका ७ आर्दश टोल शुक्रबारेमा रहेको बरको रुखमा पुजाका लागि टकुवा, तित्रिटोल,...बाँकी