News Portal

गृहपृष्ठ साहित्य

नारी मुक्ति

मेटी सकेका मेरा मौन उदगार बोल्न खोज्छन कही शुन्यतामा सुकी सकेका मेरा आशु उर्लन खोज्छन दुखीहरूको बेदनामा, यता हेर्छु, उता हेर्छु बेहाल छ दूनिया चिचाहट र कोलाहल छ सात महिने बालिका देखी सत्तरी वर्से आमा...बाँकी

कविता “तिम्रो मृत्युमा” : जनकऋषि राई

सायद, इतिहासलाई सोधेर आएका थियौं मृत्यु चोमोलुङ्माजस्तो फक्तालुङ्जस्तो सधैं उँचो! सधैं उँचो!! यस्तै हुन्छ ‘हिक्मत’वाला हत्याराहरु सत्तामा हुँदा हाम्रो मृत्यु सधै-सधैं उँचो!! मुन्धुम भन्छ–बीच पर्ने मान्छे घरभित्र आउँदैन । सिकुवामै बस्नु, फूलमा बस्नु, हावासङ्ग डुल्नु...बाँकी

नयाँ बर्षको शुभकामना- मगेन्द्र राई

लन्डन टावर ब्रीजमा उभिएर मुलघाटको पुल सम्झनु बगिरहेको थेम्स नदिलाई हेर्दै अरुण नदि को यादमा डुब्नु यो के पागलपन हो? ग्रीनविच पार्कमा साकुरा फक्रिरहेको बेला क्योटो गार्डेनमा टुलिप झुलिरहेको बेला मेरो गाउको घुर्यानमा आरु फुल्यो...बाँकी

पूर्वको आकाशतिर फर्केर हेर- गोपाल किराँती

पूर्वको आकाशतिर फर्केर हेर चम्किलो तारा उदाउन खोज्दैछ! पश्चिमबाट पृथ्वी पूर्वतिर दौडन्छ रे प्रति सेकेण्ड पृथ्वी!! तीस किलोमिटरको गतिमा दौडन्छ रे सात सालमा पृथ्वी पूर्वबाट पश्चिम दौडेथ्यो! बाउन्न सालमा पश्चिमबाट पूर्वतर्फ दौड्यो अब पूर्वबाट पश्चिमतिर...बाँकी

कविता “हर्क साम्पङ राई मार्ग!” – निर्मला राई “परिवेश”

अनेकौ बिचारको क्रन्त्तिबिच ! हर्क साम्पाङ श्रम सस्कृति संस्कार ठिक। विकास बोलेर हैन! कुटे, कोदालो बेल्चा के के आवस्यक हुन्छ प्रयोग गर्नु उचित। लड्ने, झघट्ने, मार्ने ,मर्ने हैन! जनतासगै श्रम गरि जनताकै आवस्यकता पुरा गर्नू...बाँकी

जय जय हर्क साम्पाङ! जय धरानबासी!! – निर्मला राई “परिवेश” (भिडियो सहित)

जय जय हर्क साम्पाङ! जय धरानबासी! जय जय हर्क साम्पाङ! जय देशबासी!! तिमी नै हौ शनिबारलाई श्रमबार बनाउने! तिमी नै हौ श्रम सस्कृति संस्कार सिकाउने!! तिमी एक लिडर हौ श्रम गगेर देखाउने!! भाषणले हैन श्रमले...बाँकी

कविता: भावुक प्रीतका भाका – ऋतु सिंह

– ऋतु सिंह सूर्यका किरण बिहानीपख छिरबिराउन थाल्छन् वसन्तमा कोइलीको विस्मय र आश्चर्यमय भई पखेटा खोलेर वसन्तलाई बोलाए झैं चिर्विराउन थाल्दछन् प्रभाती किरण बनेर प्रभातका एकै किरणमा सारा रङ र रूपको ढोका उघ्रन्छ तब ठोकिन...बाँकी

“पानीको आन्दोलन, श्रमको क्रान्ति!” कवि हिरा रिजाल (भिडियो सहित)

“पानीको यो आन्दोलनले, हर्क भयो प्यारो श्रमको क्रान्ति बगरमा, दललाई परो साह्रो” प्रजातान्त्रिक समाजबादका, नारा धेरै सुने। खुन पसिना बगाउॅदैं जुलुसमा पनी हिडे॥ जेल, नेल, निर्वासनमा-कैंयौ बर्ष बिते। प्यासो धरानको तिर्खा मार्न, हर्कले नै जिते॥...बाँकी

डियर भ्याक्सिन उपन्यासको अन्तरक्रिया

काठमाण्डौ। वरिष्ठ साहित्यकार प्रोफेसर डा. तुलसी दिवसको प्रमुख आतिथ्यमा विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन अमरद्वारा लिखित उहाँको तिसौं कृति ”डियर भ्याक्सिन’ उपन्यास पुस्तकको विमर्श तथा अन्तरक्रिया कार्यक्रम एक समारोहबीच सम्पन्न भयो। कार्यक्रमका अध्यक्ष प्रभात दिक्षित...बाँकी

कथा – मुर्ख

रूखमा एउटा ढुकुर बस्ने गर्थ्यो। उ आफ्नो गुँडमा आरामदायी जीवन बिताइरहेको थियो। त्यो रुखमा अर्को एउटा बाँदर पनि बस्थ्यो। बाँदर घरबिना यताउता सुत्ने गर्थ्यो। एक दिन धेरै पानी पर्यो। चिसो हावाको कारण बाँदर उदास भएको...बाँकी