News Portal

कविता “हर्क साम्पङ राई मार्ग!” – निर्मला राई “परिवेश”

हिमालीसंचार संवाददाता
९१६ पटक

अनेकौ बिचारको क्रन्त्तिबिच !
हर्क साम्पाङ श्रम सस्कृति संस्कार ठिक।
विकास बोलेर हैन!
कुटे, कोदालो बेल्चा के के आवस्यक हुन्छ प्रयोग गर्नु उचित।
लड्ने, झघट्ने, मार्ने ,मर्ने हैन!
जनतासगै श्रम गरि जनताकै आवस्यकता पुरा गर्नू ठिक।

हर्क साम्पाङ युग बनोस हाम्रो देशमा!
हर्क साम्पाङकैं भेष बनोस हाम्रो नेताहरुको भेषमा!
ठुला ठुला कुरा हैन !
साना साना जनताका आवस्यकता पुरा होस् हाम्रो देशमा !
अर्गानिक, हर्वल, हर्क साम्पाङ मार्ग फैलिदै जावोस देशमा।

अनेकौ क्रान्ति गऱ्यौ देशमा !
अनेकौ संस्कृति छन् हामीमा !
तर, कहिल्यै शुख पाएनौ जीवनमा !
त्यसैले हर्क साम्पाङ राईको श्रम संस्कृति बसालौ हामीमा !
हर्क साम्पाङ पथ बनाई हिडौ निकाशामा !
औजार बोकी लागौ देशको विकासमा।

कवि निर्मला राई “परिवेश”
सुङदेल-७, खोटाङ, सगरमाथा
हाल, बेलायत

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...