News Portal

  • गृहपृष्ठ समाचार, समाज

    वीपी प्रवेशद्वारमा प्रहरी र नेपाली काँग्रेसको भातृ संगठनवीच झडप दुई जना प्रदर्शनकारी सामान्य घाइते

    धरान । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल सहितका आन्दाेलनकारी र प्रहरीवीच वीपीको प्रवेशद्वारमा झडप भएको छ । झडपको क्रममा दुई जना आन्दाेलनकारी सामान्य घाइते भएका छन् । वीपी भित्रको कोभिड-१९ अस्पताल सञ्चालनको माग...बाँकी

    वीरेन्द्रनगरमा द रेस्पन्सिबल अड्स नेपालद्वारा रक्तदान कार्यक्रम

    २०७७ साउन २८, बुधबार सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यूवाहरुको समूहले आज वीरेन्द्रनगर सुर्खेतको लाटिकोईलीमा रक्तदान कार्यक्रम गरेको छ। द रेस्पन्सिबल अड्स नेपालले आज कोभिड १९ को महामारीले सुर्खेतमा रगतको अभाव मध्यनजर गर्दै...बाँकी

    मोरङको रंगेलीमा थप ९ जनामा काेराेना पाेजेटिभ

    २०७७ साउन २८, बुधबार रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिका भित्रकाे मुख्यबजार क्षेत्रको समुदायमा काेराेना फैलिएपछि पछिल्लोपटक ३ सय ७ जनाकाे स्वाब परिक्षण गरिएकाे थियो। जस अनुसार साता दिन अगाडि रंगेली ८ का एक पुरुषकाे मृत्युपछि...बाँकी

    धरानको हरियालीमा २३ बेडको आइसोलेसन, पानवारीको दुध र सब्जी धरान ल्याउन दिने

    धरान । धरान उपमहानगरपालिका धरानको कार्यपालिका बैठकले भदौ ३ गते सम्मकालागि लकडाउनको समायावधी थप गरेको छ । हरियालीमा २३ बेडको आइसोलेसन, पानवारीको दुध र सब्जी धरान ल्याउन दिने निर्णय समेत गरेको छ। कार्यपालिका बैठकले धरानका...बाँकी

    कोभिड-१९ विरुद्धको खोप तयार पारेको रुसी राष्ट्रपति पुटिनको दाबी

    काठमाण्डौ । रुसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गरेकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर रुसले मान्यता दिइएको बताएका छन् । रुसको...बाँकी

    विदेशमा अलपत्रको उद्धार गर्न ७५ करोड

    २०७७ साउन २८, बुधबार रुद्र खड्का/काठमाडौँ – रोजगारीको क्रममा विदेशमा अलपत्र परेकालाई उद्धार गर्न ७५ करोड रूपैयाँ छुट्ट्याइएको छ। सर्वोेच्च अदालतले असार १ मा विदेशमा बेखर्ची नेपालीको निःशुल्क उद्धार गर्न आदेश दिएपछि वैदेशिक रोजगार बोर्डको...बाँकी

    हेर्नुहोस साउन २८ गते बुधबारको राशिफल !

    वि.सं.२०७७ साल साउन २८ गते बुधवार | सन् २०२० अगस्ट १२ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको...बाँकी

    नेवि संघ र तरुण दलले वीपीका उपकुलपतिको कार्यकक्षमा लगाए ताला

    दिलीप राई, धरान । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र निर्माण भएको कोभिड–१९ अस्पताल उद्घाटन गरेको तीन महिना सम्म पनि सञ्चालनमा नआएपछि नेविसंघ र तरुण दल धरानले वीपीका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका छन्...बाँकी

    द्वन्द्वकालमा चुनौतीपूर्ण पत्रकारिता गर्दा हत्या

    २०७७ साउन २७, मंगलबार वीरेन्द्रनगर – सुर्खेतमा स्वर्गीय पत्रकार डेकेन्द्र थापाको १७ औं स्मृतिसभा गरिएको छ। प्रस्तावित शहीद डेकेन्द्र थापा स्मृति प्रतिष्ठानले स्मृतिसभाको आयोजना गरेको हो। स्मृति सभामा स्वर्गीय पत्रकार डेकेन्द्र थापाको व्यक्तित्वमाथि चर्चा गर्दै...बाँकी

    दाताको सहयोग रोकिँदा अनाथ बालबालिकालाई छाक टार्न शकस

    २०७७ साउन २७, मंगलबार नरहरि सापकोटा/गोरखा – आफन्त भनेका शिक्षक र सँगै बस्ने साथी, घर भनेको यही विद्यालय। दशैँ, तिहार, माघेसंक्रान्ती जुनसुकै पर्वमा पनि सधै सँगै विद्यालयमै। बिहान १० बजे खुल्ने र ४ बजे बन्द हुने...बाँकी