News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाज

    आज वि.सं २०७७ साल फागुन २५ गते, सन् २०२१ मार्च ९ तारिख मंगलवार

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित...बाँकी

    मकाउमा नेपाल चेम्बर्स अफ कमर्शको आयोजनामा १११ औ अन्तराष्ट्रिय नारी दिवस सम्पन्न

    मकाउ – मकाउमा नेपाल चेम्बर्स अफ कमर्शको विशेष आयोजनामा १११ औ अन्तराष्ट्रिय महिला दिवस एक कार्यक्रमको आयोजना गरी विभिन्न मुलुकका महिलाहरुको सहभागितावीच संयुक्त रुपमा ८८४८ नेपाली रेष्टुरेन्ट मकाउमा मनाएका छन्। आयोजित कार्यक्रममा मकाउका स्थानीय प्रमुख...बाँकी

    इटहरीमा पनि ब्युँतियो नेकपा एमालेको कार्यालय, नेकपाको बोर्ड हटाएर नेकपा एमाले

    इटहरी – सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर साविक एमाले र माओवादी केन्द्र ब्युँताएसँगै सुनसरीको इटहरी उपमहानगरपालिकाले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटीले...बाँकी

    प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं – सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक बस्दै छ । स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए...बाँकी

    प्रधानमन्त्री ओलीको भावना अनुरूप सर्वोच्च अदालतको फैसला

    काठमाण्डौ – वरिष्ठ अधिवक्ता शम्भु थापा सर्वोच्च अदालतको फैसला संसद्का दुवै सदनमा कार्यान्वयन हुने सम्भावना नरहेको बताउँछन् । ‘दुवै दल एकीकृत भएपछि राष्ट्रिय सभामा सदस्य बनेका र प्रतिनिधिसभामा निर्वाचित भएका सांसदको पद कसरी बदर हुन्छ...बाँकी

    सुकीका पार्टी एक अधिकारीको प्रहरी हिरासतमै मृत्यु

    ऐजेन्सी – म्यानमारमा सेनाले अपदस्त गरेकी आङ सान सुकीको पार्टीका एक जना अधिकारीको प्रहरी हिरासतमै मृत्यु भएको छ। नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का अधिकारी खिन माउङ लाट्टको शनिबार राति प्रहरी हिरासतमा मृत्यु भएको हो। खिन...बाँकी

    आज वि.सं २०७७ साल फागुन २३ गते, सन् २०२१ मार्च ७ आइतवारको राशिफल

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयको मागअनुसार चल्न नसक्दा व्यवहारमा पछि परिनेछ। सामाजिक कामको जिम्मेवारी बढ्नेछ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।...बाँकी

    मेलम्चिको खानेपानी आयोजनाको प्रोटोकल मिच्दै सरकार

    काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा पानी उद्घाटन गरेका छन्। गत १० फागुनदेखि सुरुङमा पानी भर्न थालिएको...बाँकी

    ओलीको विरोधमा उभिँदा सहिदपुत्रीलाई सहिद प्रतिष्ठानबाटै हटाइयो

    काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गतेको कदमको विरोध गरेकै बहानामा नेकपा ओली समूहले सहिदपुत्री दिव्या घिमिरेलाई सुखानी सहिद समृति प्रतिष्ठानबाट हटाएको छ। दिव्या झापा आन्दोलनका सहिद नेत्र घिमिरेकी छोरी हुन्। उनले प्रधानमन्त्रीको...बाँकी

    डाक्टर नवराज लम्साललाई महालक्ष्मी साहित्य पुरस्कार

    काठमाडौँ – यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ बाट साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ। महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्तरुपमा प्रदान गर्दै आएको यो पुरस्कार यस...बाँकी