News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

प्रधानमन्त्री ओलीले आज ४ बजे देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालय श्रोतका अनुसार आज प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे सम्बोधन गर्नेछन् । आजको सम्बोधन बजेट केन्द्रित हुने बुझिएको छ...बाँकी

निषेधाज्ञामा खटिएका प्रहरीले मेयरलाई नचिन्दा विवाद, मेयरले गराए प्रहरीको मापसे चेक

हिमाल जोशी, धनगढी – निषेधाज्ञामा ड्यूटीमा खटिएका प्रहरीलाई मेयरले हकारेका छन्। कैलालीको लम्की चुहा नगरपालिका क्षेत्रमा निषेधाज्ञाको पालना गराउन खटिएका प्रहरीलाई सोही नगरपालिकाका प्रमुख महादेव बजगाईंले हकारेका हुन्। बुधबार बेलुका ६ बजेतिर लम्की चुहा नगरपालिकाको...बाँकी

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यले गरे भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट

नेपालगंज – बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको छ। उपचार गराइरहेका आफन्तको मृत्युपछि केही मानिसले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात गरेका थिए। उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए। दाङको तुलसीपुर उपमहानगरपालिका वडा...बाँकी

धरानमा धरेलु हतियारधारी समुहले प्रहरी माथि आक्रमण, प्रहरी चौकी तोडफोट

धरान – बिहीबार साँझ धरान-१५ स्थित बाझगरामा रहेको अस्थायी प्रहरी चौकीमा दुई जना युवा आफूलाई धम्की आएको भन्दै उजुरी गर्न पुगे। उनीहरू भित्र पुग्ने बित्तिकै मास्कधारी अर्को धरेलु हतियारधारी समूहले उजुरी गर्न आउने साथी माथी...बाँकी

मोरङको ईशान्त फर्मेसीका संचालकले नेपाल प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यलय र सशस्त्र प्रहरी वेस बिओपी रंगेलीलाई ईशान्त  फर्मेसीद्वारा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । रंगेली वडा नं. -७ शुक्रवारेमा रहेको ईशान्त फर्मेसीले नेपालमा दोस्रो...बाँकी

पाँच पूर्वअर्थमन्त्रीहरूले भने– कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन

काठमाडौं – पूर्वअर्थमन्त्रीहरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन्। पूर्वअर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे र वर्षमान पुनले यस्तो बताएका हुन्। पूर्वअर्थमन्त्री मञ्चको बैठक बसेर हाल बहुमतको सरकार...बाँकी

मकाउमा उभौली साकेला चाड सामान्य भूमि पुजा गरेर सम्पन्न

मकाउ – मकाउमा किरात समुदायले यो बर्ष पनी सामान्य भूमि पूजा गरेर बुधबार उभौली साकेला चाड मनाएका छन् । विश्वमा कोराना भाइरस महामारीको दोस्रो लहरका कारण अझै विश्व त्रसित रहेको यो विषम परिस्थिमा मकाउमा यो...बाँकी

कोभिडको कारण सामान्य पूजा गरेर मनाए उभौली 

ललितपुर — काठमाडौं उपत्यकामा किरात जातिले सामान्य पूजामात्र गरेर बुधबार उभौली चाड मनाएका छन् । कोभिड–१९ महामारीको दोस्रो लहरका कारण निषेधाज्ञा जारी रहेकोले पूजामात्र गरेर मनाएको जातीय संस्थाका प्रतिनिधिले जनाएका छन् । कोराना महामारीले गर्दा गत वर्ष...बाँकी

डीएसपी कार्कीको दादागिरी: मेडिकल पसलका कर्मचारीमाथि निर्मम कुटपिट

वीरगञ्ज – वीरगञ्जका डिएसपी प्रह्लाद कार्कीले मेडिकलका कर्मचारीलाई निर्ममतापूर्वक कुटपिट गरेका छन्। दादागिरीको शैलीमा मेडिकल भित्रै घुसेर डिएसपी कार्कींले वीरगञ्ज महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई निर्मम कुटपिट गरेका हुन्। बुधबार बिहान साढे...बाँकी

मकाउमा २५६५ औ बुद्ध जयन्तिको अबसरमा मकाउ स्थित गुम्बामा पुजा सम्पन्न

मकाउ – मकाउमा संगठीत मगर समाज मकाउ, शेर्पा समाज मकाउ, गुरुङ “तमु” समाज मकाउ र तामाङ धेदुङ संध मकाउको संयुक्त आयोजना बुद्ध् जयन्तिको अवसरमा पाकाचाउ स्थित मकाउमा एक कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा आज बुद्धजयन्ति...बाँकी