News Portal

गाउँले होटलका संचालकको चारआली जंगलमा शव भेटियो

हिमालीसंचार संवाददाता
७८९ पटक

झापा – बिर्तामोडको गाउँले होटलका संचालकको शव चारआलीको जंगलमा भेटिएको छ । दुई दिनदेखि बेपत्ता गाउँले होटलका संचालक तिलक निरौलाको शव चारआलीको जंगलमा भेटिएको प्रहरीले जनाएको छ।

झापा जिल्लाको व्यापारिक नगरी बिर्तामोडमा होटेल गाउँले परिचित नाम हो । होटल संचालक  निरौला बिर्तामोड ५ का स्थायी बासिन्दा हुन् ।

उनी मोटरसाइकल सहित दुई दिनअघि देखि बेपत्ता भएको प्रहरीले जनाएको थियो । उनी चढेको मे. ९ प २२०९ नम्बरको मोटरसाइकल सहित बेपत्ता भएका थिए ।

धटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...