News Portal

नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुदको अध्यक्षमा राज महर्जन

हिमालीसंचार संवाददाता
१२९६ पटक

कुवेत – नेपाली समाजमा नया नेपाल भलिबल कल्बको नामले चिनिएको पुरानो कल्ब अब नाम परिवर्तन गरि बिधिवत रुपमा अगाडि बढ्ने भएको छ। कल्वको हिजो सम्मपन्न साधारणसभाले कल्वको नया नामाकरण सगै नया कार्यसमिति समेत निर्बिरोध चयन गरेको छ । ५८ जना साधारण सदस्य रहेको कल्वको नाम अब “नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुद परिवार” रहने छ।

खेलकुदको क्षेत्रमा विषेश गरि भलिबलमा लामो समयदेखि अग्र स्थानमा रहेको कल्बले आउदा दिनहरूमा सम्पूर्ण खेलकुदका गतिविधिसगै कुवेतको नेपाली समाज सग हातेमालो गर्दै भैपरि आउने समस्या सगै अन्य सामाजिक तथा परोपकारि कार्यहरुमा सक्दो अभियान चलाउने जनाएको छ।

नया कार्यसमिति सल्लाहकारहरु प्रेम कटवाल, केशर घलान तामाङ, भुपेन्द्र राई, सुरज परियार र नवीन गौतम चयन भएका छन।

अध्यक्षमा राज महर्जन, उपाध्यक्षमा राज मल्ल र ग‍ोबिन्द श्रेष्ठ, महासचिवमा शँखर पौडेल, सचिबमा मेख बहादुर देउजा, कोषाध्यक्षमा मोहन राई, सह-कोषाध्यक्षमा रोमन ढुङगाना, सचिबालय सदस्यहरुमा गोकुल जि.सि र युवराज गिरिलाई चयन गरिएको छ।

खेलकुद बिभाग प्रमुख तथा टिम म्यानेजरमा गोबिन्द श्रेष्ठ खेलकुद बिभाग उपप्रमुख तथा असिस्टेन्ट म्यानेजरमा रुपेन्द्र बिक्रम पाण्डे चयन भएका छन भने, टिम क्याप्टेन(ए) मा सबिन ठकुरी टिम क्याप्टेन (बि) मा सुर्य नेपाली रहेका छन।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...