News Portal

मोरङको रंगेलीमा थप ९ जनामा काेराेना पाेजेटिभ

हिमाली संचार संवाददाता
५२६ पटक

२०७७ साउन २८, बुधबार
रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिका भित्रकाे मुख्यबजार क्षेत्रको समुदायमा काेराेना फैलिएपछि पछिल्लोपटक ३ सय ७ जनाकाे स्वाब परिक्षण गरिएकाे थियो।

जस अनुसार साता दिन अगाडि रंगेली ८ का एक पुरुषकाे मृत्युपछि शुक्रबार ९१ जनाकाे स्वाब परिक्षण गरिएकोमा ९ जना पाेजेटिभ फेला परेेका हुन।

जस अनुसार वडा नम्बर ५ काे ४ जना वडा नम्बर ६ काे ४ जना र वडा नम्बर ७ काे १ जना रहेको छ। उनीहरुलाई जनता क्यापसकाे आईसाेलेसनमा राखिने भएको छ।

पछिल्लोपटक ३० जनामा पाेजेटिभ भेटिएपछि उनिहरुकाे कन्ट्याक्ट्मा आएका २ सय १७ जनाकाे स्वाब परिक्षणकाे रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंन्डलले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...