News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, पत्रपत्रिका, विश्व, समाचार

    भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा झडप

    एजेन्सी। भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ। भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो। दुई देशबीचको विवादित सीमा...बाँकी

    पोर्चुगल र मोरोक्को भिड्दै, को कति बलियो ?

    एजेन्सी। फिफा विश्वकप अन्तर्गत आज तेस्रो क्वार्टर फाइनल खेलमा मोरोक्को र पोर्चुगल भिड्दै छन्। मोरोक्को र पोर्चुगलको खेल आज राति ८:४५ बजे कतारको दोहास्थित अल थुमाम रंगशालामा हुनेछ। यो रंगशालाको क्षमता ४४ हजार चार सय...बाँकी

    एनआरएनएका महासचिव जोशीलाई सोधियो स्पष्टीकरण, अध्यक्ष रविनाविरुद्ध अविश्वास प्रस्ताव

    काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव गौरीराज जोशीलाई कार्यकारी अध्यक्ष रविना थापाले स्पष्टीकरण सोधेकी छन्। संघको इतिहासमै पहिलोपल्ट महिला कार्यकारी अध्यक्ष भएकाबेला उनले गरेका कुनै पनि काममा असहयोग गरेपछि जोशीलाई स्पष्टीकरण सोधिएको हो।...बाँकी

    सरकार बनाउँदा सांसद किनबेचको डर, सांसदलाई लुकाउँदै कांग्रेस

    एजेन्सी। भारतको हिमाञ्चल प्रदेशमा विधानसभा चुनावको मतगणना भइरहेको छ। प्रारम्भिक गणनामा भारतीय कांग्रेसले बहुमत ल्याउने देखिएको छ। बहुमतउन्मुख रहेको कांग्रेसलाई खुशी सँगसँगै डर पनि देखिएको छ। चुनावी नतिजा आइसकेपछि सरकार गठनसम्म सांसद किनबेच हुने डर...बाँकी

    क्यालिब्रेसन उडानका लागि पाेखरा आइपुग्यो एरो थाईको जहाज

    विजय नेपाल, पोखरा। आगामी जनवरी १ देखि औपचारिक उडान सुरु गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि जहाज शनिबार पोखरा आएको छ। निर्माण अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय विमानस्थलको थाइल्याण्डको एरो थाई कम्पनीको उक्त जहाजबाट यही...बाँकी

     फुटबल समर्थकका लागि कतार 

    काठमाडौं – विश्वभरका सर्वश्रेष्ठ ३२ टिमका खेलाडी र अफिसियल मात्र होइन यो महिना एक मिलियनभन्दा धेरै फुटबल समर्थक कतार पुग्नेछन् ।संसारका चर्चित केहि सुपरस्टार कलाकारहरु मध्यपूर्वी देशको बाटोमा छन्। जसले आगन्तुक र कतारी जनतालाई फुटबलभन्दा...बाँकी

    पूर्वप्रधानमन्त्री इमरान खानका भाषण प्रसारणमा रोक

    एजेन्सी – पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरुमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ। पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण प्रसारण गर्न रोक लगाएको हो। इमरान खानले आपत्तीजनक र कानुन विपरीतका अभिव्यक्ति...बाँकी

    लुक्ला विमानस्थलको रनवे विश्वको तेस्रो सुन्दर

    काठमाडौँ। नेपालको लुक्ला विमानस्थलको रनवे विश्वको तेस्रो सुन्दर रनवेमा परेको छ। आर्टमिस एरोडमस्पेसले सार्वजनिक गरेको सूचीमा सोलुखुम्बु जिल्लाको तेन्जिङ–हिलारी एयरपोर्टको धावनमार्ग ३ नम्बरमा परेको हो। विश्वभर ४१ हजार विमानस्थल रहेका छन्। आर्टमिस एरोडमस्पेसले विश्वका ६...बाँकी

    कुवेत विमानस्थलबाट लागुऔषध तस्करीमा संलग्न ३ एसियाली नागरिक पक्राउ

    कुवेत सिटी। कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित तीन यात्रुलाई पक्राउ गरेको छ। पहिलो यात्रुले एसियाली देशबाट आएका यात्रुको झोलामा रहेको मासुभित्र गाँजा हालेका थिए, सोही उडानमा दोस्रो यात्रुले पर्सभित्र रहेको पैसाको नोटमा गाँजा बेरेका थिए। जबकि तेस्रो...बाँकी

    उपचुनावमा इमरान खानको कीर्तिमानी जित

    इस्लामाबाद। पाकिस्तानमा भएको उपचुनावमा इमरान खानले कीर्तिमानी जित हात पारेका छन्। नेशनल असेम्बलीको ८ र प्रान्तीय विधानसभाको तीन सिटका लागि आइतबार उपचुनाव भएको थियो। उपचुनावमा खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले ८ मध्ये ६ सिटमा जित...बाँकी