News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

    एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

    काठमाडौँ। पाकिस्तानबाट शनिबार एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन्। शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार पाकिस्तानमा वर्षौंदेखि बस्दै आएका १ हजार ५१ परिवारका ६ हजार १...बाँकी

    विपिन जोशी हमासको नियन्त्रणमा रहेको इजरायलद्वारा पुष्टि

    एजेन्सी। इजरायलबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ। त्यहाँको प्रधानमन्त्री कार्यालयले जोशीसहित एक सय २२ विदेशी नागरिकलाई हमासले बन्धक बनाएर राखेको बताएको हो। तीमध्ये सबैभन्दा बढी...बाँकी

    लेबनानमा तैनाथ एक नेपाली शान्ति सैनिक घाइते

    तस्विरः एएफपी काठमाडौँ। लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिमफौज अन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन्। त्यहाँस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरीर रकेट...बाँकी

    काबुलमा विष्फोट : दुईको मृत्यु, ९ घाइते

    एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा भएको विष्फोटमा दुईजनाको मृत्यु भएको छ। नौजना घाइते भएका छन्। काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले विष्फोट बजारी क्षेत्रमा भएको बताए। उनले विष्फोटको कारण अझै पत्ता लगाउन नसकिएको...बाँकी

    ताइवान सरकारले खतरनाक युद्धको जोखिम निम्त्याएको चीनको आरोप

    एजेन्सी। ताइपेइले सैन्य ड्रोन किन्ने योजना बनाएको भन्ने समाचार सार्वजनिक भएपछि चीनको रक्षा मन्त्रालयले बिहीबार ताइवानको डिमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)ले ताइवानलाई ‘युद्धको खतरनाक अवस्था’ तर्फ धकेलेको आरोप लगाएको छ। चीनले स्वशासित ताइवानलाई आफ्नो भूभागको रुपमा...बाँकी

    इजरायलका लागि जासुसी गर्ने ८ भारतीय पूर्वसैनिकलाई कतारमा मृत्युदण्डको फैसला

    काठमाडौं। कतारको एक अदालतले इजरायलका लागि जासुसी गरेको अभियोगमा ८ जना भारतीयलाई मृत्युदण्डको सजाय सुनाएको छ। ती सबै भारतीय नौसनिकका पूर्वअधिकारी हुन्। कतारका स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरुलाई गत वर्षको अगष्टमा पक्राउ गरेर हिरासतमा राखिएको थियो।...बाँकी

    युद्ध गर्न गाजाभित्रै गयो इजरायली सेना, हमासको कारबाहीमा इजरायली सैनिक मारिए

    तेल अविव। इजरायली सेनाले हवाई हमलासँगै यतिबेला गाजा स्ट्रिपमा घुसेरै जमिनबाट युद्ध लड्न थालेको छ। आइतबार इजरायली सेनाहरु हमासद्वारा शासित गाजामा आक्रमण गर्न जाँदा हमासले गरेको कारबाहीमा एक इजरायली सैनिक मारिएका छन् भने दुई/तीन घाइते...बाँकी

    इजरायली सेनाद्वारा गाजा क्षेत्रमा फेरि हवाई आक्रमण

    तेल अविव। इजराइली प्रतिरक्षा फौज (आईडीएफ) र इजरयल सेक्युरिटिज (आईएसए)ले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतंकवादी परिसरमा हवाई हमला गरेको आईडीएफले आइतबार बताएको छ। सामाजिक सञ्जाल एक्समा कुरा गर्दै आईडीएफले मस्जिदको प्रयोग सर्वसाधारणका...बाँकी

    रुसी सेनामा भर्ती भएका नेपाली युवा सन्दीप थपलियाको युक्रेनको बाख्मुत युद्धमा मृत्यु

    एजेन्सी। केही महिनाअगाडि मात्र रुसी सेनामा भर्ती भएका नेपालका सन्दीप थपलियाको युक्रेनी सेनाको कारबाहीमा परेर मृत्यु भएको छ। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार युक्रेनको बाख्मुत शहरमा भएको युद्धमा नेपालका सन्दीप युक्रेनी सेनाको कारबाहीमा मारिएका हुन्। रुसले सन्...बाँकी

    हवाई हमलामा हमासको वायुसेना प्रमुख मारिए : इजरायल

    तेल अभिभ। गए राति गरिएको हवाई आक्रमणमा हमासको वायुसेना प्रमुख मुराद अबु मुराद मारिएको इजराइली वायुसेनाले जनाएको छ। गाजापट्टीस्थित हमासको हवाई गतिविधि व्यवस्थापन गर्ने मुख्यालयलाई आक्रमणमा निसाना बनाइएको इजराइली वायुसेनाले उल्लेख गरेको छ। इजराइली वायुसेनाले...बाँकी