News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, पत्रपत्रिका, मुख्य खबर

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको कारावास सजाय

    तस्वीर : रोयटर्स इस्लामावाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ। पाकिस्तानको राजधानी इस्लामावादमा रहेको ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा उनलाई तीन वर्षको जेल सजाय...बाँकी

    सर्वोच्च अदालतद्वारा राहुल गान्धीमाथिको सजायमा रोक

    काठमाडौँ। भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ। शुक्रबार अदालतले मोदी थर प्रकरणमा उनलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको २ वर्ष कैदको सजाय रोकेको अन्तर्राष्ट्रिय समाचार...बाँकी

    साउदीमा घरेलु कामदारलाई दुर्व्यवहार गरे २ हजार रियाल जरिवाना

    रियाद। साउदी अरबमा घरेलु कामदारलाई दुर्व्यवहार गरेमा २ हजार रियाल जरिवाना र १ वर्ष कामदार ल्याउन प्रतिबन्ध लगाउने व्यवस्था गरिएको छ। मानव संसाधन र सामाजिक विकास मन्त्रालयका अनुसार घरेलु कामदार र उनीहरूका रोजगारदाता कम्पनीहरूको अधिकारको...बाँकी

    फिगरकै कारण भाइरल १४ वर्षिया अलेक्जेन्डरो को हुन् त् आखिर

    एजेन्सी। कसैलाई प्रकृतिले बरदान नै दिएको हुन्छ। उसलाई न उमेरले नै छेकेको हुन्छ। अहिले अलेक्जेन्डरो नाम गरेकी एक फुच्ची केटी खुबै भाइरल छिन्। उनी भाईरल हुनुको कारण हो उनको फिगर। तस्बिर देख्दा धेरैजसोलाई दिमागले धोका...बाँकी

    साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइँदै

    रियाद। साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइने भएको छ। आतंकवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागेको हो। प्राप्त जानकारीअनुसार मृत्युदण्ड दिन लागिएकाहरुले मस्जिदमा आक्रमण गरेका थिए। यस आक्रमणमा...बाँकी

    यमनका हुथी विद्रोहीद्वारा पुनः युद्धको चेतावनी

    एजेन्सी। यमनको हुथी लडाकू समूहले बिहीबार सरकारी सेना र साउदी अरब नेतृत्वको गठबन्धनविरुद्ध पुनः लडाइँ सुरु गर्ने चेतावनी दिएको छ। विद्रोहीसँग जारी शान्ति वार्ताका क्रममा गठबन्धनले ‘छल र बेइमानी’ गरेको आरोप लगाउँदै उक्त समूहले यमनबाट...बाँकी

    साउदीको जेद्दामा गोली चल्दा मृत्यु भएका नेपाली सुरक्षाकर्मीको पहिचान खुलेन

    रियाद। साउदी अरेबियाको बन्दरगाह सहर जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा नेपाली सुरक्षा गार्डसहित २ जनाको मृत्यु भएको छ। अमेरिका र साउदी अरेबियाका अधिकारीहरूले घटनाको पुष्टि गर्दै आक्रमणको अनुसन्धान जारी रहेको बताएका छन्। मक्का...बाँकी

    कुवेतको संसदमा विपक्षी दलको बहुमत, एक महिला पनी निर्वाचित

    कुवेत सिटी – कुवेतको संसदीय निर्वाचनमा विपक्षी दलले बहुमत प्राप्त गर्न सफल भएको छ । एक दशकभन्दा बढी समयको अन्तरालमा भएको सातौँ आमनिर्वाचनमा विपक्षी दलले बहुमत ल्याएको हो । त्यस्तै, एक जना महिला पनी सांसद...बाँकी

    आज कुवेतको नयाँ राष्ट्रिय सभा (संसद)को निर्वाचन हुँदै

    कुवेत सिटी। कुवेतीको नयाँ राष्ट्रिय सभा (संसद)को निर्वाचनका लागि आज (मंगलबार) देशभरका मतदान केन्द्रमा कुवेती योग्य मतदाताको घुइँचो लागेको छ। ३८६,७५१ जना पुरुष र ४०६,८९५ जना महिला समावेश गरी ७९३,६४६ जना योग्य मतदाताहरूले चार वर्षको...बाँकी

    स्वीडेनले दियो यौन सम्पर्कलाई खेलको मान्यता, ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता गर्दै

    एजेन्सी। संसारमा असंख्य प्रकारका खेल छन् जो सार्वजनिक रुपमा तन्दरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन्। यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ। युरोपेली मुलुक स्विडेनले यौन सम्पर्कलाई पनि खेलको सूचिमा समावेश गरेको छ। सुन्दा पत्याउनै...बाँकी