तेल अभिभ। गत शनिबार गाजाको अतिवादी इस्लामिस्ट समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरू भएको इजरायल-हमास युद्धमा अहिलेसम्म २१०० मानिसको मृत्यु भएको छ। बिबिसीका अनुसार हमासले गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको मृत्यु भएको छ भने...बाँकी
काठमाडौं। हमास विद्रोहीले इजरायलमा आक्रमण गरेपछि पोर्नस्टार मिया खालिफा यतिबेला विश्व मिडियाको हेडलाइन बनिरहेकी छन्। यो तनावका बीचमा उनी प्यालेस्टाइनको समर्थनमा उत्रिएपछि यसले धेरैको ध्यान खिचेको छ। प्यालेस्टाइनको समर्थन गर्दा खालिफालाई निकै महंगो परेको छ।...बाँकी
काठमाण्डौं। प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको पनि मृत्यु भएको छ। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो। ‘करिब १० जना नेपालीको...बाँकी
काठमाडौं। शनिबार बिहानै प्यालेस्टइनको आतंककारी संगठन हमासले गरेको आक्रमणमा परी इजरायलमा रहेका ९ जना नेपाली घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। शनिबार साँझ मन्त्रालयमा बसेको आकस्मिक बैठकपछि...बाँकी
इजरायल। शनिबार बिहान हमासका लडाकुहरुले इजरायलमा गरेको आक्रमणमा परेर केही नेपालीहरु पनि घाइते भएका छन्। यद्यपि, घाइतेहरुको यकिन विवरण भने आइसकेको छैन। इजरायलस्थित नेपाली दूतावासका प्रवक्ता अर्जुन घिमिरेले घाइतेहरुको विवरण संकलन गर्ने काम भइरहेको रातोपाटीले...बाँकी
काठमाडौं। अजरबैजानले अर्मेनियाविरुद्ध फेरि युद्ध सुरु गरेको छ। रोयटर्सका अनुसार अजरबैजानले मंगलबार आर्मेनिया नियन्त्रित काराबाखमा शृङ्खलाबद्ध आक्रमण गर्दा २५ जनाको मृत्यु भएको छ। मंगलबारबाट अजरबैजानले आर्मेनियाविरुद्ध युद्ध सुरु गरेको आर्मेनियाली अधिकारीले बताए। अजरबैजानको सैन्य आक्रमणमा...बाँकी
काश्मिर। जम्मू काश्मीरको अनन्तनागमा चौथो दिन पनि सुरक्षा बल र आतङ्ककारीबीच भिडन्त जारी छ। भारतीय सेना, पुलिस, सीआरपीएफ र अन्य सुरक्षा एजेन्सीहरू पूर्ण सतर्कताका साथ मैदानमा उभिएका छन्। घना जंगल र पहाडको बिचमा आतङ्ककारीहरू लुके...बाँकी
हङकङ, ९ सेप्टेम्बर। हङकङमा विहीवार साँझदेखि लगातार परेको भारी वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ। वर्षाको प्रभाव साँझ ६ बजेसम्म रहनसक्ने मौसम विभागले जनाएको छ। हङकङको सार्वजनिक प्रसारण सेवा आरटीएचकेका अनुसार वर्षाका प्रमुख बस सेवा,...बाँकी
एजेन्सी। पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएका छन्। शनिबार अल्भीले काकर कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएकाे राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ। राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको...बाँकी
दमास्कस। द्वन्द्वग्रस्त देश लेबनानको पूर्वी भागमा इस्लामिक स्टेट समूहले एउटा सैन्य बसमा गरेको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको मृत्यु भएको छ। शुक्रबार सिरियाली युद्धको अनुगमन गरिरहेको एक संस्थाले सो घटनाबारे जानकारी गराएको हो। बेलायतमा रहेको...बाँकी