News Portal

  • गृहपृष्ठ साहित्य

    गजल

    भेष राज बुढाथोकी बहुत मेहनत गरेर पढाए, बाले पनि सोच्दाहुन बुढेसकालमा पालोस छोराले पनि संगतले मान्छे बिग्रिन्छ, भन्नेले जवाफ देऊ फूल हुनु पर्ने होईन र? फूल मुनिको काँडाले पनि जन्मे देखि निरन्तर यो, ज्यान बोकी...बाँकी

    ==== गजल ====

    शारदा सुवेदी बादलसरि आकाशमा बदल्दै रङ्ग उडूँ कल्पनामा रमाउँदै सधैं तिमीसङ्ग उडूँ नबिउँझाइदेऊ मलाई आज सपनाबाट मधुकरका साथ बनी मालती दङ्ग उडूँ हेर्दिन आज समाचार बन्द छन् कानआँखा खोजी बास्ना बगैंचामा पुतलीकै ढङ्ग उडूँ दृश्य...बाँकी

    एक अध्याय प्रेमको

    – ॠतु सिंह हिउदे खोला पनि वर्षातमा सुक्छ भनेँ अर्जुनको वाण पनि निशानामा चुक्छ भनेँ म के भन्न र गर्न सक्छु र ! मात्र भावनाका केही तरेलीहरु पोख्नबाहेक अपनत्वको आभामा सयरङ्गी फूलहरूको मालाझैँ उनिदिने मन...बाँकी

    ***** गजल *****

    – आशांक उपाध्याय इखलाई दुमो जस्तै मैले साँचेको भए ! मैले जीतेको अनि तिमीले हारेको भए ? दुनियाँ चक्र हो घुम्छ अनि घुमाउँछ के लड्थें र यहि कुरा जानेको भए ! गुनासो एउटा रोग हो...बाँकी

    —– गजल —–

    – कुमारी चेम्जोङ यो रित्तो जोवनलाइ त्यो सिङ्गो तन उधारो दिनु जीवन दिनु त्यस पछि जे दिनु गाह्रो साह्रो दिनु ती नजर पिइ तृप्त हुन काफी छैन एक जुनि समय यो जवानी मलाइ अलि फारो...बाँकी

    ===== गजल =====

    गीता स्मृति कठायत कसैकोजबर्जस्ति थिएन कसैको कर लागेन पति मरेदेखि रातो कालो लाउने रहर लागेन जिउन मुस्किल बनाउने एक त समाज थियो विधुवालाइ आफ्नै जवानीको निभर लागेन सबैले हानेका ढुङ्गाको पर्खाल बनाएको थिएँ मलाई तपाईले...बाँकी

    कबिता ~ पत्थर माैन छ !

    – प्रिती अर्याल बिबश छ रहर गर्ब छ कि उस्लाई नारी हुनुमा मनमा एक प्रिथक्तताको निलो पछ्योउरी ओढेर मुस्कुराउछे तर एकैछिनमा आभास हुन्छ उस्लाई दुर्बल्ताले ग्रस्त पारी थिछेको अनी आसुँ तप्प चुहिन्छ पटक पटक पत्थरको...बाँकी

    *** गजल ***

    दिपक आचार्य “जलन” प्रगती छैन र त जिन्दगी खत्तम लाग्छ मेरो भागमा दु:ख बढी खुसि कम लाग्छ म दिन रात नभनी पसिना बगाउछु अझै अभाव मेरो पछि हरदम लाग्छ मलाइ गाह्रो पर्दा मुख लुकाएर हिड्यौ...बाँकी

    एकपटक ऐनामा हेर – कविता

    – ॠतु सिंह म के बोलुँ ! लाग्छ, तिम्रो याचना देख्दा तिम्रा मनभित्रका कलपूर्जाहरु पक्षघात भैसकेका छ्न्, सबै भित्रभित्रै मक्किसकेका छन् र खिया लागिसकेका छन् । के तिम्रा आकाक्षांहरु मरिसके ? जडभूत भैसके ? तिमी...बाँकी

    वरिष्ठ कथाकार माया ठकुरी सहित अन्य ३ श्रष्टालाई सुरभी आख्यान पुरस्कारले सम्मान

    काठमाडौं : सुरभि साहित्य प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आइरहेको सुरभी आख्यान पुरस्कारहरूको यस पटक पुरस्कृत गरिने श्रष्टाहरुको नाम घोषणा गरेको छ । सुरभि आख्यान पुरस्कार प्रतिष्ठित आख्यानकारलाई दिइने पुरस्कार...बाँकी