News Portal

  • ===== गजल =====

    हिमाली संचार संवाददाता
    ५२८ पटक

    गीता स्मृति कठायत

    कसैकोजबर्जस्ति थिएन कसैको कर लागेन
    पति मरेदेखि रातो कालो लाउने रहर लागेन

    जिउन मुस्किल बनाउने एक त समाज थियो
    विधुवालाइ आफ्नै जवानीको निभर लागेन

    सबैले हानेका ढुङ्गाको पर्खाल बनाएको थिएँ
    मलाई तपाईले हिर्काउनुभएको पत्थर लागेन

    प्यार र प्यार गर्ने सित मलाई बहुत डर लाग्छ
    थप्पड र थप्पड हान्नेसित कहिल्यै डर लागेन

    सराबीको छेउमा बसेर हो छोरो सराबी बन्यो
    उस्लाई महात्माको छेउमा राखे असर लागेन।।

    दिपायल, डोटी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...

    गुण्डुमा एमाले पदाधिकारी बैठक, नेतृत्व र राजनीतिक रणनीतिबारे छलफल

    काठमाडौं, असोज २४ – नेकपा एमालेको पदाधिकारी बैठक आज भक्तपुरको गुण्डुमा सुरू भएको छ। पार्टी...