News Portal

गृहपृष्ठ मुख्य खबर, साहित्य

=== गजल ===

पटक पटक काँडा नभएको आभास भयो, चुडिने बेला लगातार फुल मात्र पास भयो ए काल तँ किन घरिघरि रिगछस वरिपरि, जीवन निर्जीव नभएको दुख महशुस भयो फुल हो फुलले कसैको जीवन सजाउनु पर्छ, बतासले उडायो,चितामा...बाँकी

परदेश धाउँदा धाउँदै

धाउँदाधाउँदै देश प्रदेश बाँस घारी फुलेछन्… कतिखेर बर्षौ बिते संगिले त साथै भुलेछन् ! जुंगा रेखि थिएअोठमा पत्तै भैन दारी फुलेछन्… धेरै हुँदा बिछोड भको साथिले त नावै भुलेछन् ! दियालो को दियो थियो झलमल्ल...बाँकी

कविता – उम्रन त उम्रन्छ…

उम्रन त उम्रन्छ तिमीले न रोपेपनि तिमीले रोपेपछि पनि उम्रन त उम्रन्छ रोपेर मात्रै छाडिदियौ भने पनि तिमीले रोपेका पनि सप्पैसप्पै हराउँछ फेरि रोप्नु र नरोप्नुको कुनै अर्थ छैन । तिमीले रोपेका हुर्कनुलाई न रोपेरै...बाँकी

गजल

यो पापको मेला हो भलाई राख्न मिल्दैन मुटुलाई दाउरा जस्तो जलाई राख्न मिल्दैन मेरी आमा भगवान हुन तपाईं बुझ्नुहोस हिटलर को ठाउँमा बुद्धलाई राख्न मिल्दैन तिम्रा बा ले मेरो सामु नउभिदै भित्र पठाए सोचेहुन बारुद...बाँकी

मुकुन्द कृष्णका तीन मुक्तक !

– मुकुन्द कृष्ण थापा (१) अदालतको फैसला मान्न छोडेर ! हरे राम लेखेको पहेँलो बस्त्र ओडेर ! मठ-मन्दिर धाउँदैछन् रे भ्रष्टाचारीहरु, रक्षा गर भगवान भन्दै दुई हात जोडेर !! (२) देशको लागी सिन्कोसम्म नभाँचेरै बसेपछि...बाँकी

कबिता – मरूभूमिकाे बस्ती !

सुनसान मरूभूमि जस्तो त्याे जहरकाे बस्तिबाट सन्ध्याकालिन प्रहरसगै घरकाे माथिल्लाे तला चारै दिशा झकी झकाउ जाे अाकाश माथि बेफुङ बनी यता र उती झुन्ड झुन्ड भई यो बादल तारा बाजि लै लै खेल्दै अाफ्नै गन्तब्यकाे...बाँकी

सल्लाको देशमा !

उउउउउ त्यो माथिको ट्रक तल झर्न लाग्या हो कि? माथि जान लाग्या हो ? अनायास बुनुको मुखबाट निस्किएको थियो । हामी सबैका आँखा सोझिए माथिको भीरपट्टि । ठाडो उकालोमा सात ओटा घुम्ती फन्को मार्दै गरेको...बाँकी

सृष्टि मल्लका ३ मुक्तक !

मुक्तक – १ भमरा झै फुलमा घुमि जाने भए सदैव सोमरसमा झुमि जाने भए गर्दिन म प्यार कसम तिमी सँग सपनिमा मात्र चुमि जाने भए मुक्तक – २ लाग्दैन प्यारमा जिन्दगी चलिरहेछ हर घरमा बलत्कारमा...बाँकी

कबिता ~ जुन !

– प्रीति अर्याल प्रत्येक साँझ घाम राताे राताे भएर अस्ताए पछि शितलताकाे पछ्याैरी पछ्याउँदै उदाउँदो रहेछ जुन अाँगनमा गाेधुलि साँझ क्षितिजमा उदाएकाे छ जुन समातेर कामुक अाँचल ईन्द्रेणिकाे अंगालेर अनिकाल बिरुद्धका युद्ध महा-सागर तरेर झरेको...बाँकी

”शुभकामना”

~ तपिकुमार सिँह ठकुरी सिम्ता-४ सुर्खेत (पिल्क) जति छन उधारो दु:ख्खसँग ती सब नगदै बनुन् खुसीहरु फालेर पुराना मैला वस्त्रहरु धारण लेउ बेदाग नुतन वस्त्रहरु मौलाउदै जाउन नब जाँगरहरु जितुन लक्ष तिम्रा सफलताहरुले न दोहरीउन...बाँकी