News Portal

गृहपृष्ठ मुख्य खबर, साहित्य

गजल

संधै अन्धकार छ जीवन रात फेर्नु छ दुख्ख गर्दागर्दै थाकेका हात फेर्नु छ उ हरेक पटक ठुलो ठुलो कुरा गर्छ म ठुलो भएर उसका बात फेर्नु छ संधै छोएको पानी चल्दैन भन्ने समाज साच्चिकै पानी...बाँकी

को हौ तिमि ?

– तपिकुमार सिंह ठकुरी सात रंगको सुर तिमि पूर्णिमाको जून, कोइलि हौकि बनमा बज्ने बाँसुरीको धून… लालै लाल भइ भरिएको अोठ भरी लालि, अाँखा नझिम्काइ हेरिरहूँ लाग्छ तिम्लाई खालि… मृग नयन नजर तिनि जब लाउछौ...बाँकी

गजल

जसलाइ एक छाक टार्न वारिपारी खोज्नु छ उसैलाइ त्रीसुलिमा मदन भन्डारी खोज्नु छ खोज्नु पर्नेले नै नखोजे पछि नकाब च्याति लगाउने कानुनको त्यो नकाबधारी खोज्नु छ भुरा माछाको चटनी कति चटायौ सरकार ? अब ठूलो...बाँकी

कबिता ~ भाेकाएकाे छु !

       – प्रीति अर्याल याे युगको प्रभातमा मलाई एक्लो छाेडेर गएपछि तिमीले म टुहुराे भएको छु किन अामा……? तिमी मलाई भन्दा ती जुनहरुलाई माया गर्छाैं जुनलाई भन्दा ताराहरुलाई अाैधि माया गर्छौ र त...बाँकी

मनभित्रको कुरा !

कति याद आको होला घरको अनि गाउँको? दिलभित्र तिम्रै तस्बिर धड्कन तिम्रै नाउको बिदेशीको तीतो बोली, बचन कांँडा जस्तै मिठो बोली तिम्रो याद नयन गाढा उस्तै जहा गयो आफ्नै कथा लेखिदिन्छ कर्म कस्ले मेरो पीडा,...बाँकी

~~~ गजल ~~~

उ टेकेर बैसाखी उपचार पर्खिरहेको छ लडाकु बर्षौ देखि नेता गद्दार पर्खिरहेको छ उल्टै आज शिकारी शिकारको पन्जामा पर्यो ती भोका लालाबाला सिकार पर्खिरहेको छ दिएर पनि उपहार आमाले सृष्टि हातमा यो दुनियाँ कस्तो उपहार...बाँकी

बिरक्तिएको मन !

जाडो यसै गर्मी भन्दा छैन कतै शितल फूलबारी छैन यहाँ छैन बर पिपल पैसा भन्दै हाम फाल्यो ज्यान जान सक्छ भाको सबै गट्याम गुटुम पारी लान सक्छ भ्रष्ट्राचार र महंगीले डुबाई दियो नेपाल दुःखै दुःख...बाँकी

=== गजल ===

ठूलो घर अहमताको पहिचान देखेको छु गेट्मा नै कुकुर देखि सावधान देखेको छु अतिक्रमण भन्दै खेदिएको बस्ती बिचल्ली छ देख्न त मन्त्रीको खाली काडे मैदान देखेको छु देख्नेले त फुललाई मात्र सुन्दर देख्दछन काडा बोक्ने...बाँकी

लघुकथा – ‘स्वार्थि सोच’

         – तपिकुमार सिंह ठकुरी कुनै एक बिरानो राज्य थियो। त्यहाका रैतिहरु सबै सुखि/खुसिसँग बिताइ रहेका थिए। समयको बदलाव सँगै मान्छे प्रति शताब्दीमा होसियार र सचेतनशील बन्दै अाएको छ। त्यहि राज्यमा एक...बाँकी

कबिता ~ बिलापीएकी चरी

अाफु नजिकैकाे त्याे निलाे अाकाश नाप्न गहिराई सम्म पुग्न खाेज्दाकाे ठाउ अलपत्रै अाँखी झ्यालका पर्दा पछाडी अाेथाराे बसेकी पाेथिसगै रूगालाे बसेर दिन बिताउने उहि अाहारकाे खाेजीमा नया अाउने सन्तानकाे साेच्मा दिन चार्य बित्ने अाशा नकतै...बाँकी