News Portal

गजल

हिमाली संचार संवाददाता
५६३ पटक

भेष राज बुढाथोकी

बहुत मेहनत गरेर पढाए, बाले पनि
सोच्दाहुन बुढेसकालमा पालोस छोराले पनि

संगतले मान्छे बिग्रिन्छ, भन्नेले जवाफ देऊ
फूल हुनु पर्ने होईन र? फूल मुनिको काँडाले पनि

जन्मे देखि निरन्तर यो, ज्यान बोकी हिडीराछन्
कहिल्यै आराम पाएनन् विचरा, खुट्टाले पनि

केही पाउनको लागि त, केही गुमाउनै पर्छ
नरोए सम्म दुध पाउँदैन, बच्चाले पनि

तिमि त मान्छे हौ किन, साथ छोड्छु भन्दै हिड्छौ
छोड्दैन कहिल्यै छोड्दैन माटोलाई, ढुङ्गाले पनि ।

छेडेदह गाउँ पालिका ५ डोगडी बाजुरा
हाल : काठमाण्डौँ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...