News Portal

  • दशै विशेष – “गजल”

    हिमाली संचार संवाददाता
    १०९२ पटक

    ∼ उर्मिला न्यौपाने

    यी जमरा अनि टीका झैं मुस्कुराऊ
    बिहानीको गुर्धौली जस्तै मुस्कुराऊ

    नहोस् तिम्रो ओंठको मुस्कान त्यो टाढा
    औंसीको रातमा जुन भै मुस्कुराऊ

    बिहानपखको शीतको थोपा जस्तै
    आफ्ना आँशु लुकाउँदै मुस्कुराऊ

    तयार छु म तिम्रा सारा दु:ख लिन
    पीडा सहुँला म तिमी नै मुस्कुराऊ

    थपी दिन्छु सानू मेरा हरेक खुशी
    रुन दिन्न तिम्लाई सधैं मुस्कुराऊ।।

    @लम्की, कैलाली।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    काठमाडौँमा गुण्डागर्दी गरेको आरोपमा रेस लामा पक्राउ

    काठमाडौँ, भदौ ९ – राजधानीमा गुण्डागर्दी गरेको आरोपमा दोलखा बैतेश्वर गाउँपालिका–३ का गोपाल मोक्तान, जसलाई...

    आज २०८२ साल भदौ ९ को राशिफल

    आज भदौ ९, २०८२ (अगस्त २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...