News Portal

साहित्यको संरक्षण र प्रर्वद्धन गर्ने उदेश्यका साथ साहित्य सम्मेलन सुरु

हिमाली संचार संवाददाता
६९९ पटक

भक्तपुर : नेपाल भाषा साहित्यको संरक्षण र प्रर्वद्धन गर्ने उदेश्यले भक्तपुरमा साहित्य सम्मेलन आजबाट सुरु भएको छ । नेपाल भाषा साहित्स त मुंज्या र विराट नेपाल भाषा सम्मेलन गुठीले छुटाछुटै रुपमा सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनले नेपाल भाषा सहित्यमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्नुका साथै नेपाल भाषा लगाएत विभिन्न भाषामा कविता गीत, गजल, प्रहसन तथा व्यंग्य प्रस्तुति गरिएको थियो ।

त मुंज्याले प्रत्येक बर्षको अश्विन शुक्ल द्धितिया देखि दुई दिने साहित्य सम्मेल गर्दै आएको छ । यस बर्ष ३८ औं नेपाल भाषा साहित्य सम्मेलन मार्फत श्रस्टाले जनचेतना जगाउने लेखरचना तथा कविता प्रस्तुत गरेका थिए ।

त्यस्तै ५७ औं विराट नेपाल भाषा सम्मेलन गुठीले नेपाल भाषाका सहित्यकार तथा कवि योगेन्द्र प्रधानलाई सम्मान गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...